जनकल्यानकारी भू,पू, सैनिक पाण्डबखानी गलकाेट बागलुङको नवाैं साधारण सभा पाण्डबखानीकाे सिमसि भवनमा सम्पन्न
सुरेश छन्त्याल
जनकल्यानकारी भू,पू, सैनिक पाण्डबखानी गलकाेट बागलुङको नवाैं साधारण सभा पाण्डबखानीकाे सिमसि भवनमा सम्पन्न भएकाे छ ।सु,चन्दलाल काउचाकाे अध्यक्षता वरिष्ठ समाजसेवी मानसिंह छन्त्यालकाे प्रमुख अतिथिमा सु, वलि वहादुर भित्रकाेटीकाे स्वागत मन्तव्य र ह,गंगाबहादुर घर्ती पुनकाे सञ्चालनमा कायत्रम सम्पन्न भएकाे थियाे ।भने नवाैं साधारण सभाकाे उपलक्ष्यमा भू, पू, कल्यानकारी संघले पाण्डवखानी गाविसलाई १०० थान कुची पाण्डवखानी किटेनी जाेड्ने माेटर वाटाेलाई रू ५०००० र दैविक प्रकाेप अागाेलागी भएका सु, दल वहादुर रानालाई रू ५००० सहयाेग गरेकाे सहकर्मी दिप घर्तीले खबर पठाउनुभएकाे छ।
Friday, February 10, 2017
जनकल्यानकारी भू,पू, सैनिक पाण्डबखानी गलकाेट बागलुङको नवाैं साधारण सभा पाण्डबखानीकाे सिमसि भवनमा सम्पन्न सुरेश छन्त्याल
Subscribe to:
Posts (Atom)