गलकाेट नगरपालिका १० रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण ।
सुरेश छन्त्याल/ गलकाेट
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीको रमुवामा वितरण गरिएको छ ।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा सदस्य रामप्रसाद वि.क, वडा सचिव ठाकुर तिमिल्सिना, प्रभु बैंक गल्कोटका संचालक प्रमुख शिशिर बम मल्ल, विपिन थापा, दुर्गा बहादुर थापा, सुरक्षा कार्ड खिमबहादुर मल्ल लगायतको सहभागिता रहेको थियो।
ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग ,दलित बालबालिका गरि जम्मा ६८ जनालाई ५ लाख ४ हजार २ सय वितरण भएको र भाेलि विहान १० बजे देखि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिनुभएकाे छ।
Friday, October 29, 2021
Wednesday, October 27, 2021
ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ ।
ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ ।
धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आउँदो बुधबार र बिहीबार विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । तीन हजार ११० मिटर उचाइको घुम्टेमा अवस्थित सिद्ध–भैरव मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजापाठ गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । विश्वशान्तिको कामनासहित केन्द्रले गत वर्षदेखि दसैँ र तिहारबीचको अष्टमीमा पूजाको तिथि बसालेको हो ।यज्ञ, पूजापाठ, सङ्र्कीतनलगायत धार्मिक अनुष्ठानका लागि सबै तयारी पूरा भएको अध्यक्ष बस्नेतले बताउनुभयो । लाखबत्ती प्रज्वलन गर्न चाहने भक्तजनका लागि बत्ती र पूजा सामग्रीको प्रबन्ध केन्द्रले नै गर्ने भएको छ । सो वापत सेवा दस्तुर भने भक्तजनले तिर्नुपर्नेछ । तीनसुते बत्तीका लागि रु २० हजार, पाँचसुतेका लागि रु २५ हजार र नौसुतेका लागि रु ३५ हजार दस्तुर निर्धारण गरिएको छ । “पूजा परम्पराले धार्मिक पर्यटक घुम्टे चढ्न आकर्षित हुने विश्वास लिइएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।
ऐतिहासिक सिद्ध–भैरवको मन्दिर रहेको घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाका अवसरमा विशेष पूजापाठ हुने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्ध–भैरवको दर्शनका लागि हजारौँ दर्शनार्थी सो दिन घुम्टे पुग्छन् । छिमेकी जिल्लाका धार्मिक पर्यटकसमेत घुम्टे चढ्न लालयित हुन्छन् ।
वैशाखे पूर्णिमामा मात्र नभएर अरु याममा पनि धार्मिक पर्यटकलाई घुम्टेमा आकर्षित गर्ने उद्देश्यले विश्वशान्ति पूजाको परम्परा बसालिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । कात्तिक, माघ र साउनमा बली नचल्ने हुँदा ती महिनामा वैदिक विधिपूर्वक पूजा हुने गरेको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने पर्यटकीय लेक घुम्टे प्राकृतिक, धार्मिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । त्यहाँको पर्यटन प्रवद्र्धनका लागि नयाँ वर्षमा गुराँस उत्सवसमेत आयोजना हुँदै आएको छ । रङ्गीचङ्गी गुराँसले वसन्त याममा घुम्टेको सौन्दर्य अझ बढी खुल्छ । घुम्टेबाट मनोरम भू–बनोट, हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ । पदयात्राका सौखिनका लागि पनि घुम्टे उपयुक्त मानिन्छ ।
चारैतिरबाट घुम्टे चढ्न व्यवस्थित पदमार्ग बनेका छन् । गलकोट–५ टेउवासम्म सडकमार्फत पुगेपछि त्यहाँबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे पुगिन्छ । वडा नंं। ७ मल्म, १० पाण्डवखानीको सिद्धथान र ताराखोला गाउँपालिका हुँदै पनि घुम्टे चढ्न सकिन्छ । गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टलाई जोड्ने सडकमार्ग पनि निर्माणाधीन छ । टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पु¥याउन चार वर्षअघि काम थालिएको थियो । सडकदेखि अन्य पर्यटकीय पूर्वाधारमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहको लगानी छ । घुम्टेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न केन्द्रको अगुवाईमा स्थानीयवासी कस्सिएका छन् ।
पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ । घुम्टेको विकास र प्रवद्र्धनमा सरकारी चासो पनि बढ्दो छ।
Sunday, October 24, 2021
पाण्डबखानीमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण
पाण्डबखानीमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण
सुरेश छन्त्याल/गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानीमा केन्द्रीय लाइन प्रसारण आरम्भ भएको ५/६ महिना भएको थियाे । त्यस्तै आज पाण्डबखनीकाे उपल्लो फुर्सेमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण भएको ने का वडा सभापति भक्त काउचाले जानकारी दिनुभयाे। त्यस्तै तिहार अघि केही टाेलहरुमा लाइन प्रसारण गर्ने तयारी रहेकाे नाे लाइट गलकाेट शाखाका प्राविधिक ज्ञानबहादुर थापाले जानकारी दिनुभयाे। वडामा बिद्धुतिय क्षेत्रको सहजताको लागि अध्यक्ष तिलक घर्ती विद्धुत प्राधिकरणका प्रमुख संग भेट गरि सहजीकरण गर्ने गरि तयारी रहकाे र पाण्डबखानीले दिपावली भित्र नै केन्द्रीय बिद्धुत प्रयोग गर्नका लागि प्राधिकरण प्रमुख सङ्ग आग्रह गर्ने साथै केन्द्रीय प्रसारणले यहाको जनजीवन मा सहज हुने वडा अध्यक्ष घर्तिले जानकारी दिनु भयाे।
Wednesday, October 20, 2021
नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन देख्दैन् क्षेत्रीय सचिव घर्ती
नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन देख्दैन् क्षेत्रीय सचिव घर्ती
सुरेश छन्त्याल/पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीमा विजया दशमी तथा शुभकामना दिपावली नेपाल सम्बत् एवम् छठ पर्वकाे पावन अवसरमा आयाेजित शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस वडा कार्य समिति गलकाेट नगरपालिका १० पाण्डबखानीकाे आयाेजनामा भएको कार्यक्रममा बाेल्दै क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तथा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरले नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन हुन सक्दैनन भन्दै दुश्मन त त्याे हाे जाे २००७ साल भन्दा अगाडि शाशन व्यवस्था हाे भने २०६२/०६३ सम्मका जनआन्दोलनहरूबाट प्राप्ति उपलब्धिलाई संस्थागत गर्दै नेपाली काँग्रेस जनता प्रतिकाे शत्रु गरिबी, अशिक्षा, राेग र शाेक लाई अन्त्य गर्दै समाज रुपान्तरण गरि समाजवाद सम्म पुग्ने लक्ष्य हाे, नेपाली काँग्रेस हिंसामा हैना विचारमा विश्वास गर्छ त्यसैले वैचारिक सैद्धान्तिक लडाइँका लागि काँग्रेसमा साधारण तथा क्रियासिल सदस्यता लिन जरुरी छ भन्ने बताउनु भयाे।
त्यस्तै कार्यक्रममा जिल्ला सदस्य रामप्रसाद वि.क महाअधिवेशन प्रतिनिधि राधिका पुन, क्षेत्रीय प्रतिनिधि गिरिप्रसाद घर्ती, शिक्षक संघ जिल्ला सदस्य नवीन भावुक, शिक्षक संघ गलकाेटका उपाध्यक्ष प्रकाश पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, नेपाल प्रेस युनियन जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि सुरेश छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै साेहि कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य तथा जिल्ला सचिवकाे उम्मेदवार बसन्त कुमार श्रेष्ठले १४ ओेेैं महाअधिवेसन सफल पाराै लेखेकाे टाेपि वितरण गरिएकाे थियाे । कार्यक्रम नेपाली काँग्रेस वडा कार्य समितिका सभापति भक्त काउचाकाे सभापतित्याे उपाध्यक्ष दिप घर्तिकाे स्वागत संगै सुरु भएको कार्यक्रमकाे संचालन सचिव कमल श्रीसले गर्नु भएको थियाे ।

Monday, October 11, 2021
युनियन लाईफ ईव्स्येरेन्स कमम्पनि लिमिटेड द्वरा मृतक ईन्द्र बहादु को परियार लाई मृत्यु दाबि का रकम हस्तान्तरण
युनियन लाईफ ईव्स्येरेन्स कमम्पनि लिमिटेड द्वरा मृतक ईन्द्र बहादु को परियार लाई मृत्यु दाबि का रकम हस्तान्तरण
बाग्लुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ५ बिहुँकोट काउँलेका ४७बषिय ईन्द्र बहादुर पुन गत श्रावण ५ गते घाँस काट्न झौरिया को भिर पुगेका र घाँस काट्ने क्रम मा मै भिर बाट लडेर मृत्यु भएको थियो।
उनको को परिवार लाई युनियन लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड द्वरा मृत्यु दाबि रकम हस्तान्तरण गरिएको छ। मृतक पुन को परिवार मा श्रीमति ,३छोरी,१,छोरा गरि ६जना को परिवार रहेको छ।उनको परिवार मृतक पुन कुटोकादालि र बलको काम गरेर आन्दानि भित्र्याउने बाँहेक अरु कुनै माध्यम थिएन्।
आर्थिक अवस्था कमजोर रहेका पुन को पेसा कृषि नै हो तर त्यो पनि ब्यबसाहिक नहुनु र त्यसैले केहि महिना मात्र खान पुग्नु र आम्दानि को कुनै बिकल्प नहुनुले समेत उनको मृत्यु पछि उनको परिवार घर ब्यबहार ति बालबच्चाहरु को लालनपालन र पठनपाठन मा समेत कसरी संचालन गर्ने भन्ने पिडाले थिचोलि रहेको थियो।तर उनि आफुँ कृषक नै भएर भएनि सुरक्षित भबिष्य को सपना देखेर आफुुलाई बिमित गरेका पुन को परिवार बिमित कम्मपनि द्वरा दाबि रकम भुक्तानि पाउदा भने केहि सहज हुने भएको छ।आफ्नै श्रीमान गुमाउदा उनि कि श्रीमति जमुना
पुन भाबब्यहोल त छन् नै तपानि बिमित रकम सोहि कम्पनि ले समय मै उपलब्ध गराउदा भने उनको परिवार लाई केहि सहज भने अवश्य भएको देखिन्छ।
बिमा गरेका तर कंम्पनिहरुले नै दाबि रकम नदिएको र समय मै उपलब्ध नभएका खबरहरु आईरहेका बेला स्वर्गिय पुनलाई उनको को घर बिहुँकोट काउँले मा नै पुगि युनिय लाईफ ईन्स्योरेन्स ले रु१०लाख ७०हजार ५सय रुपैया को चेक स्वर्गिय पुनकि श्रीमति जमुना पुन लाई हस्तान्तरण गरिएको छ। सो कंम्पनि को तर्फ बाट प्रादेशिक उपप्रमुख ,बलराम गौतम,सिनियर मान्यानेजर एजोन्सि (MDRT)नानि माया सापकोटा र वडा नम्बर ५अध्यक्ष शिव प्रसाद कंडेल द्वारा संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । सो रकम हस्तान्तरण गर्दै प्रादेशिक उपप्रमुख बलराम गौतम ले मानिसहरु आफुँलाई बिमित गराउन संमेत बुझपच्याउने र बिमा लाई हल्का रुपले लिने प्रचलन रहिरहेकाले अझै पनि समाज मा यसबारे चेतना फैलाउनु पर्ने बताए।मानिस को जिवन कस्तो चक्र मा चलेको हुन्छ भन्ने कसैलाई थाहा नहुने हुनाले भईपरि आउने घटना र तिनले उनिहरु को परिवार मा पार्ने पिडा समेत जिवन बिमाले केहि मलहम पट्टि लगाउने बुहानले जिवन को महत्व बुझेर बिमित हुन समेत आग्रह गरे। युनियन लाईफ ईन्स्योरेन्स कम्पनि बाग्लुङ का शाखा का शाखा प्रमुख कमल सापकोटा का अध्यक्षता सम्पन्न कार्यक्रम को संचालन एजेन्सि म्यानेजर राजु सापकोटा रहेको थियो।
Subscribe to:
Posts (Atom)