अाठ वर्षिय राेशनी घर्ती मगरलाई ब्रेन टुमुमर
सुरेश छन्त्याल/काठमाडौ
मंसिर/१,अाइतबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालय कक्षा ३ मा अध्यानरत ८ वर्षिय राेशनी घर्ति मगर लाई एक्कासी ब्रेन टुमुमर भन्ने खतरात्मक राेग लागे पछि काठमाडौंको टिचिङ अस्पतालमामा भर्ना गरिएकाे छ। उनलाई सुरुमा टाउको दुख्ने गरेपछि उपचारका लागि हटिया लिने जैजाने गरेकाे त्यसपछि उपचार गराउदा ठुलै राेग लागेकाे थापा पाएपछि काठमाडौ लिएकाे घरपरिवारले जानकारी दिनुभएको छ। उनलाई अस्पतालमा भर्ना गरेकाे १८ दिन र अफ्रेशन गरे १ हप्ता भयाे । उनका मामा रमु भुझेलका अनुसार राेशनीलाइ न्युराे सर्जरी डाक्टर सुशील सिल्पकारले गरेकाे उनका भनाइ अनुसार पहिले भन्दा अलि सुधार भएको अबकाे ५/६ दिनमा दिजार्च गर्ने र उनलाई क्यान्सर भैसकेको डाक्टरले बताए । उनी अहिले अस्पतालकाे ४६ नम्बर बेदमा छट्पटाइ रहेका छन्। त्यस्तै सहयोगकाे अपिल गरेपनि सहयोग भने केही अाएकाे छ । र सहयोग गर्छु भन्ने मात्र भनेका छन् तर पैसा अाएकाे छैना अहिले सम्म साडे ३ लाख जति खर्च भैसक्याे उपचारका लागि पाण्डबखानीबाट मात्र १ लाख उठिसकेकाे उनका मामा बुझेलले बताउनुभयो । याे कुरा सुन्दा उनकी अामा सनिशा घर्ती २/३ पटक मुर्सा परेकाे उनकाे श्रीमान पनि नभएको यदि उनी राेशनीलाइ भेट्न र सहयोग गर्ने चाहानुहुने महानुभावहरुले यश नम्बर र समयमा सम्पर्क राख्न सक्नुहुने छ।
No comments:
Post a Comment