मान्छे लाई गित संगीत नभय संसार सुन्य लाग्छ कुनै
कार्यक्रम पाती हो या गाउँ बेसी भिर पाखा मा घास दाउँरा गर्दा यात अन्य कुनै गित संगीत त सुख दुख को
साथी नै बनेको छ"मन को भारी बिसाउँनी गित संगीत लेनै हसाउँनी रूवानी"त्यसत्यई पश्रीम बाग्लुङ्ग जिल्ला दगा तुम्डाडॉ ३ जेल मा जन्मनु भएका युवा टिचन यात्री मगर ले आफनै ठुलो लगानीमा पहिलो लोक दोहोरी गित बजार मा ल्युन लाग्नु भएको छ, टिचन यात्री मगर को जानकारी अनुसार अडियो भिडियो नेपाली हरूको नया बर्ष २०७३ बैशाख एक गते बाट बजार मा आउँने बटाउँनु भएको छ"गित मा हे..जसले मलाई पिरती दिएयौ"त्यई माया नै निष्ठुरी भैदिएयौ"म रोएको हुँ पिडा भएर,,, तिमी मेरो मुटु मा थिएयौ नी त्यई मुटु लाई चुदाली दिएयौ नी भन्छौ अझै किन रून्छौ भनेर,,, शब्द ले भरिएको छ माया प्रेम मा बिछोद भएर भुलन नसकेका साचो माया पाउँन नसकेका र छुत्यशी रूदै हिदेका र एक आरका लाई किन रून्छौ भनेर भन्ने गरेका जसता शब्द छन गित मा पछिलो समय की निकै चलचित लोक दोहोरी गायिका टिका पुन र नव गायक तथा शब्द सृजक टिचन यात्री मगर को समुधर स्वर मा सजिएको छ गित को बजार ब्यबसथापक राम्रो इशारा म्युजिक प्रा ली को छ भने म्युजिक भिडियो मा टिचन यात्री मगर र चलचित मोडलीङ्ग सरसवती तामाङ्ग को अभिन्य रहेको छ आफुलाई म्युजिक भिडिमा सरसवती को निकै ठुलो साथ रहेको टिचन यात्री मगर बटाउँनु हुन्छ गित संगीत मा बिक्रीती भित्री रहेका बेला मा यो गित छुत्तै खाले भएको यात्री मगर को भनाई छ सानै देखीनै गित संगीत मा रूचि राखने र गित लेखनी गाउँनी गर्ने संगीत प्रेमी टिचन यात्री मगर यस गित मा आफ्नै लय शब्द छ आमाबुबा को आश्री वाट र परिवारको माया ले यो क्षेत्र मा आउँन सफल भएको यात्री मगर बटाउँनु हुन्छ यो क्षेत्रमा आफु निर्णत्रा लागी रहने बटाउँनु भयो"यस गित को आफ्नो मोवाइल रिङ्ग ब्याकटोन बनाउँन का लागी : prbti utll उप्लवद छ
पुरूष prbti 60545195 utll 77329753
महिला prbti 60545196 utll 77329754
Tuesday, March 29, 2016
टिचन यात्री मगर पिडा भएर रूदै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment