रणसिंहकिटिनीका सुनार परिवार लाई सहयोग गर्ने,परिवार र तुलविरको पद्दिवद्ता।
सुरेश छन्त्याल दर्पण
पाण्डबखानी अनलाइन खबर
म्यादीमा जन्मेर बेल्जियम कर्म थलो बनाएकी मनसुवा परिवारले आफ्नो निम्ति त जसले पनि गर्छ।अरुको निम्ति केही गरौ भन्ने उदेश्य बोकिकी कहिले उपचारबाट बन्चित त कहिले भुकम्प पिडित त कहिले विहान बिलुकि हात खुख जोड्न कठिनाइ परेका परिवार लाई संघसंस्था द्धारा सहयोग गर्दै आउनुभएको मनसुवा परिवारले फेरि अर्को पिडित लाई सहयोग गर्ने जानकारी गराउनुभएको छ।केही समय भित्र एकीकृत सिर्जनसिलको समाज बेल्जियमको प्रमु रहेर काम गर्ने हिम्मत बोकिकि मनसुवालाई बेल्जियमबासि शुभेच्छुकहरुले साथ सहयोग गर्दे आएकाछन्।त्यस्तै यता बागलुङ गलकोटमा जन्म ठलो बनाइ हाल जापानमा रहनुभएका समर्पण तुलविरले पनि खखिसरा परिवारलाई सहयोग गर्ने जानकारी दिनुभएको छ।उहाले मलाई भन्नू भयो यो दशैमा रणसिंहकिटिनी गहि रकम हस्तान्तरण गर्ने जानकारी दिनुभएको छ।विगत २०वर्ष अगाडि पैसा कमाउन भनि घरबाट निस्केका अनबहादुर सनारको अत्तोपत्तो छैना
पाण्डबखानी अनलाइन खबरका प्रधान सम्पादक तथा ओझेलका खबरका संवाददाता सुरेश छन्त्यालले विभिन्न मिडियामा मा प्रसारण र प्रकाशन गरेपनि सहयोग गर्ने व्यक्ति र संघसंस्थाहरुले जानकारी दिनुभयो।यसरी नै मन धनले सहयोग गर्ने व्यक्ति संघसंस्थाहरुले सिधै पाण्डबखानी अनलाइन खबरका लागि9847604382
इमेल:*sureshchhantyal20@gmail.com
साथै सप्तरङ्गि बचत तथा श्रृण सहकारी पाण्डबखानी का लागि:-9847604361
मा सम्पर्क गर्न सक्नुहुनेछ।तपाईं को सानो सहयोगले कसैको जिन्दगी बन्छ भने कृपया सहयोग गर्न नबुल्नु होला पाण्डबखानी अनलाइन खबरले आग्रह गरेको छ।
Sunday, August 21, 2016
रणसिंहकिटिनीका सुनार परिवार लाई सहयोग गरौ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment