Tuesday, June 27, 2017

पत्रकार संगै लाेक साङ्कृतिक यात्रामा सञ्चारकर्मी छन्त्याल

पत्रकार संगै लाेक साङ्कृतिक यात्रामा सञ्चारकर्मी छन्त्याल
बागलुङको पाण्डबखानी गलकाेट नगरपालिका १०मा बाबा तुलप्रसाद छन्त्याल र अामा ज्ञानु छन्त्यालकाे काेखबाट २०४९मा जन्मनु भएका सुरेश छन्त्याल दर्पण पछिल्लो समयमा पत्रकारीतामा चर्चित भै लाेक साकृतिक श्रेमा प्रवेस गर्नुभएको छ।उनकाे पहिलो प्रस्तुति चर्चित कलाकार नवीन रानाकाे स्वरमा दशैतिहारैमा अडियो भिडियो सार्वजनिक गरिसकेका छन्।पछिल्लो समयमा �फेरि चर्चित गायिका देवि घर्ती र पुरन प्रभातकाे स्वरमा सजिएको पान मिठाे कि सुपारी नामक गितमा छन्त्यालले सब्द गर्नुभएको भिडियो अब छिट्टै बजारमा अाउने तयारीमा छ।अर्को अाफ्नै गाउँ घरलाइ सम्झेर माया संग यसपालि घुम्टे जाने हाे नामक गित रेकर्डिङ भैसकेको छन्त्यालले बताउनु भएको छ।गाउघरमा बसि देश तथा विदेशबाट उनलाई सल्लाह सुझाव संगै अार्थिक सहयाेग अाउने गरेकाे छन्त्याल बताउछन्। गाउघरकाे समाचार सुन्न र पढ्न पाउँदा अाफुहरु गाउँमै रहकाे जस्तो हुन्छ। निकै खुसि लाग्छ।उनका श्राेता तथा पाठकह�रुले समाजिक संजाल पेशबुकमा बताउँछन्।यसरी अाफुलाइ माया गरि सहयोग गर्ने प्रति विशेष अाभार व्याक्त गर्दै अाफुलाइ काम गर्न अझै हाेस अाउने गरेकाे छन्त्यालले बताउनुभयो।

No comments:

Post a Comment