१९ अाैं राष्ट्रिय सरसफाइ सप्ताह र ४५ अाैं वातावरण दिवस पाण्डबखानीमा अाज सम्पन्न।
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा दिगाे विकासकाे अाधार स्वच्छ खानेपानी र सरसफाइ युक्त बानी व्यावहार भन्ने मुल नाराका साथ १९ अाैं राष्ट्रिय सरसफाइ सप्ताहकाे अवसरमा अाज पाण्डबखानीमा अन्तर अामा समूह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।साथै ४५ अाै वातावरण दिवस पनि सम्पन्न भएको छ।गलकाेट नगरपालिका कार्यालय र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियाेजना बागलुङकाे अायाेजनामा भएको कार्यक्रममा वडा १० का सदस्य राम प्रसाद विक काे सभापतित्याे रखानेपानी तथा सरसफाइ तथा स्वच्छता कार्यक्रमका संयाेजक दुर्गा छन्त्यालकाे विशिष्ट अाथितिया र गाैमाया विक काे स्वागत मन्तवय संगै भएको कार्यक्रममा प्लास्टिकजन्य बस्तु नजलाअाैं,घरमा प्लास्टिककाे प्रयाेग कम गराैं भन्दै बगर,नव ज्याेति प्रावि हुँदै गैराभाटीमा अाएर काेण समापन भएको थियाे।अन्तर अामा समूह हाजिर जवाफमा प्रथम बाइगाउ दाेस्राे सुनपानी तेस्राे बगर भएका थिए।साथमा सरसफाइ सम्बन्धि चेतना मुलक सांस्कृति गित नृत्य भएको थियाे।भने कार्यक्रमकाे संञ्चालन परिचालिका पार्वती श्रीसले गर्नु भएको थियाे।
Sunday, June 10, 2018
१९ अाैं राष्ट्रिय सरसफाइ सप्ताह र ४५ अाैं वातावरण दिवस पाण्डबखानीमा अाज सम्पन्न।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment