Tuesday, October 30, 2018

दुखद खबर : हार्दिक श्रदान्जली , प्रधानमन्त्री केपी ओलीको अस्पतालमा निधन , दुखद खबर हार्दिक श्रदान्जली भन्दै सामाजिक संजालमा झुटा पोस्ट नलेख्न आग्रह !

दुखद खबर : हार्दिक श्रदान्जली , प्रधानमन्त्री केपी ओलीको अस्पतालमा निधन , दुखद खबर हार्दिक श्रदान्जली भन्दै सामाजिक संजालमा झुटा पोस्ट नलेख्न आग्रह !
थोरै स्वास्थ्य गडवडी भएर अपस्पताल पुगेका प्रधानमन्त्री बिरुद्द सामाजीक संजालमा जसरी #RIP यता उता जस्ता शव्दहरु लेखिएका छन; यि कुराहरु पतित मानसिकतावाट गुज्रिएका सोच हुन। उहाँ पनि तपाई हामी जस्तै मानव हो, र देशका प्रधानमन्त्री।
थोरै मानवता देखाऔ; उहाको स्वाथ्य लाभको कामना गरौ। दुखद खबर : हार्दिक श्रदान्जली , प्रधानमन्त्री केपी ओलीको अस्पतालमा निधन , दुखद खबर हार्दिक श्रदान्जली भन्दै सामाजिक संजालमा झुटा पोस्ट नलेख्न आग्रह छ । थोरै स्वास्थ्य गडवडी भएर अपस्पताल पुगेका प्रधानमन्त्री बिरुद्द सामाजीक संजालमा जसरी #RIP यता उता जस्ता शव्दहरु लेखिएका छन; यि कुराहरु पतित मानसिकतावाट गुज्रिएका सोच हुन। उहाँ पनि तपाई हामी जस्तै मानव हो, र देशका प्रधानमन्त्री। थोरै मानवता देखाऔ; उहाको स्वाथ्य लाभको कामना गरौ। थोरै स्वास्थ्य गडवडी भएर अपस्पताल पुगेका प्रधानमन्त्री बिरुद्द सामाजीक संजालमा जसरी #RIP यता उता जस्ता शव्दहरु लेखिएका छन; यि कुराहरु पतित मानसिकतावाट गुज्रिएका सोच हुन। उहाँ पनि तपाई हामी जस्तै मानव हो, र देशका प्रधानमन्त्री।
थोरै मानवता देखाऔ; उहाको स्वाथ्य लाभको कामना गरौ। दुखद खबर : हार्दिक श्रदान्जली , प्रधानमन्त्री केपी ओलीको अस्पतालमा निधन , दुखद खबर हार्दिक श्रदान्जली भन्दै सामाजिक संजालमा झुटा पोस्ट नलेख्न आग्रह छ । थोरै स्वास्थ्य गडवडी भएर अपस्पताल पुगेका प्रधानमन्त्री बिरुद्द सामाजीक संजालमा जसरी #RIP यता उता जस्ता शव्दहरु लेखिएका छन; यि कुराहरु पतित मानसिकतावाट गुज्रिएका सोच हुन। उहाँ पनि तपाई हामी जस्तै मानव हो, र देशका प्रधानमन्त्री। थोरै मानवता देखाऔ; उहाको स्वाथ्य लाभको कामना गरौ। थोरै स्वास्थ्य गडवडी भएर अपस्पताल पुगेका प्रधानमन्त्री बिरुद्द सामाजीक संजालमा जसरी #RIP यता उता जस्ता शव्दहरु लेखिएका छन; यि कुराहरु पतित मानसिकतावाट गुज्रिएका सोच हुन। उहाँ पनि तपाई हामी जस्तै मानव हो, र देशका प्रधानमन्त्री।
थोरै मानवता देखाऔ; उहाको स्वाथ्य लाभको कामना गरौ। दुखद खबर : हार्दिक श्रदान्जली , प्रधानमन्त्री केपी ओलीको अस्पतालमा निधन , दुखद खबर हार्दिक श्रदान्जली भन्दै सामाजिक संजालमा झुटा पोस्ट नलेख्न आग्रह छ। थोरै स्वास्थ्य गडवडी भएर अपस्पताल पुगेका प्रधानमन्त्री बिरुद्द सामाजीक संजालमा जसरी #RIP यता उता जस्ता शव्दहरु लेखिएका छन; यि कुराहरु पतित मानसिकतावाट गुज्रिएका सोच हुन। उहाँ पनि तपाई हामी जस्तै मानव हो, र देशका प्रधानमन्त्री। थोरै मानवता देखाऔ; उहाको स्वाथ्य लाभको कामना गरौ।

Thursday, October 25, 2018

साविककाे वडा स्तरीय फुटबल प्रतियाेगिता उपाधी रिघालाइ ।

साविककाे वडा स्तरीय फुटबल प्रतियाेगिता उपाधी रिघालाइ ।
सुरेश छन्त्याल/पाण्डबखानी
खेलकुद,संगित,समाजसेवा तथा शिक्षा जस्ता गहन विद्याहरुसंग सम्बन्धित एक्टिभ ग्रुप बाइगाउँ गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङद्धारा अायाेजित अाफ्नाे ८ अाैं वार्षिकोत्सब अाज सम्पन्न भएको छ । समाजसेवी चन्द्र श्रीसकाे सभापतित्याे क्लबका सदस्य कैलाश वि.क.काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा गलकाेट नगरपालिका का उप प्रमुख रेनुका काउचा मगरकाे प्रमुख अाथितियता रहेकाे कार्यक्रममा गलकोट नगरपालिकाकी उप–प्रमुख रेनुका काउचा मगरले खेलकुदको माध्ययमबाट शारिरीक, मानसिक, बौद्विक र नैतिकवान सम्पुर्ण मानव संसाधानको विकास गर्दै, अनुशासित र मर्यादित समाज निर्वाह गर्नु युवाहरुको महत्वपुर्ण भूमिका हुनुपर्ने बताइन् । उनले एक्टिभ ग्रुप गलकोट नगरपालिका–१० पाण्डवखानीको बाईगाउँको ८ औं वार्षिकोत्सव तथा बडा दशैं मेला २०७५ लाई सम्बोधन गर्दै गलकोट नगरपालिकाले खेलकुदको लागि पुर्वाधार निर्माण गर्ने, प्रशिक्षण गर्ने, प्रतियोगिताहरु गर्ने र प्रोत्साहन गर्ने खालका कामहरु गर्ने योजनामा रहेको काउचाको भनाई छ ।
‘युवा एउटा शक्ति हो, समृद्व गलकोट निर्माण गर्न सामाजिक, आर्थिक, राजनैतिक विकास गर्नको युवा शक्रिय हुनुपर्छ’ उनले भनिन् । देश विकाससको मुल धार युवा भएकाले युवा शक्रिय हुनु पर्ने बताइन् ।
पाण्डबखानीका बरिस्ठ समाजसेवी मानसिह छन्त्यालकाे विशिष्ट अाथितियतामा भएको कार्यक्रममा साविक खुल्ला वडा स्तरीय फुटबल तर्फ प्रथम:- धर्मपाेखरी युवा समाज रिघा टिम a दाेस्राे पन्चधारा युवा क्लब पाण्डबखानी
खुल्ला एकल नृत्य प्रतियाेगिता तर्फ प्रथम :- कालिका स्पाेर्ट युथ क्लब सुनपानी पाण्डबखानीका निशा श्रीस दाेस्राे :-  कालिका स्पाेर्ट युथ क्लब सुनपानी पाण्डबखानीका कृर्ति घर्ती, तेस्राे :- जैलुङ क्लब पाण्डबखानीका साेपिया श्रीस
सियाेमा धागाे सिराउने प्रतियोगितामा प्रथम :- क्लबका सदस्य अस्मिना श्रीस, दाेस्राे :- जैलुङ युथ क्लबका पुस्पा श्रीस हुनु भएको छ।
म्याराथुन प्रतियोगितामा प्रथम :- कालिका स्पाेर्ट युथ क्लब सुनपानी पाण्डबखानीका कृष्ण घर्ती दाेस्राे :- काेडबासका इन्द्र बुढाथोकी तेस्राे एक्टिभ ग्रप बाईगाउका नारायण श्रीस भएका थिए । कार्यक्रममा गरिब जेहेन्दार संगै २०७४ सालकाे see परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान खेलकुद,संगित,समाजसेवा तथा शिक्षा, संञ्चार क्षेत्र कलाकार क्षेत्रमा याेग्दान गर्नेलाइ सम्मान साथमा पन्चेबाजा अामा समूह संगै लाेक तथा दाेहाेरी गायक तथा सर्जक कमल श्रीस मग�र लाेक तथा दाेहाेरी गायिका संगै सात्यकार निशा श्रीस मगरकाे विजाेर प्रस्तुति रहेकाे थियाे। भने कार्यक्रमकाे सञ्चालन खर्क सुनार र संञ्चारकर्मी सुरेश छन्त्याललकाे संञ्चालनमा सम्पन्न भएको थियाे। र उत्कृष्ट व्यसवेलेयर धर्मपाेखरी युवा समाज रिघा टिम a का दिपक श्रीस र उत्कृष्ट गाेलकर्ता धर्मपाेखरी युवा समाज रिघा टिम a का अनिल दर्जि हुनु भएको थियाे।

Tuesday, October 9, 2018

दशै तिहार मनाउन गाउ“ भिक्रिए, स्वदेश तथा विदेशबाट

दशै तिहार मनाउन गाउ“ भिक्रिए, स्वदेश तथा विदेशबाट
नेपालीहरुको महान् चार्ड विजया दशमी तथा शुभदिपावली, छठ पर्व जस्ता चार्ड पर्वहरु मनाउन भनि स्वदेश तथा विदेशबाट छुट्टी पाएपनि यसपालिको दशैतिहारमा ठुलाभरा र दिदिबहिनीहरुको हाटबाट टिका लगान भनि गाउँ भित्रिने लहर बढेको छ । यता दशैमा मेरो छोरो पर्खेर आउने छ भनेर प्रदेशीको प्रखाईमा हजारौं आमाहरु बाटो हेरेर बस्ने गर्दछन् भने कमाइर छोरो पर्खन्छ आए पछि आर्थिक अवस्थाको पिरलो नमान्ने बाबाहरु पनि हजारौं हुन्छन् गएकाे तिहारमा दाइ भाइ लाई टीका लगाउन नपाएका दिदिबहिनी यसपालिको दशै संगै तिहार पनि दाजुभाइ संग मनाउन पाइने छ । भन्नेहरुकाे पनि ठुलो अासा रहेकाे हुन्छ यदिबेला वर्षाैं काम गरेर अरुबेला पाएकाे छुट्टीमा समेत नगइ यश पालिकाे दशै र तिहार मान्न अाउने नेपाली दाजुभाइहरुकाे पनि खुसिकाे सिमानानै रहदैना
बाटाे हेरे हुन्छ है अामा यसपालिको दशै र तिहार........
साथीभाइ संग वर्षाैं वर्षपछि भेट हुदा संगै खेलेकाे रमाइलो जन्मभुमिमा रमाउने दिनकाे पर्खाइमा विदा पाइसक्दा पनि २४ घण्टा उहीँ दिन सयाैं घण्टा जस्ताे लामाे भैरहेकाे छ। रमाइलो चार्डमा रमाउने गर्दैछन्।
र यता कसैले छुट्टी नपाएपछि अाफ्नाे अामाबाबलाइ यस्ताे भन्दै छन्।
नमुझे अामा दहिमा टीका नछरे जमरा........
लेखक:- सुरेश छन्त्याल (दर्पण)
गलकाेट नग�रपालिका१० पाण्डबखानी,बागलुङ

Saturday, October 6, 2018

घाटी थिची मार भो बाबा मलाई बलात्कार गर्न भन्दा –

घाटी थिची मार भो बाबा मलाई बलात्कार गर्न भन्दा –                    मुक्तक

सोच्दै होलिन मेरि आमा बहुलाउछु बरु म मर्न भन्दा
अब छोरी नजन्माउनु आमा पिँडै पिँडामा पर्न भन्दा

कोखाई कोखाई गराउदै खुवाउने ती तिम्रा हातहरुले
घाटी थिची मार भो बाबा मलाई बलात्कार गर्न भन्दा

पिडामा बग्ने आशुलाइ शित बनाउँछु
रोदनिय चित्कारलाइ गित बनाउँछु

आफ्नो भाग्य रेखा आफै कोर्छु अब
परिधिको हारलाइ पनि जित बनाउँछु

निशा श्रीस
गलकोट नगरपालिका ३
बागलुङ !!

Thursday, October 4, 2018

रु २२ लाखको खर्चमा हटियामा हुन लागेको राष्ट्रिय महिला भलिबलको तयारी तीब्र ।

रु २२ लाखको खर्चमा हटियामा हुन लागेको राष्ट्रिय महिला भलिबलको तयारी तीब्र ।
गल्कोट २०७५ असोज १९ । बागलुङको गलकोटमा हुन लागेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागी आवश्यक आर्थिक संकलन जापान, कारिया र नेपालभर सञ्चालन गरिएको जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम श्रीसले बताए । श्रीसका अनुसार प्रतियोगितामा करिब २१ लाख ६९ हजार खर्च लाग्ने अनुमान गरिएको छ । करिब २२ लाख आर्थिक संकलन गर्ने लक्ष्य लिएको आयोजकले हालसम्म केहि रकम संकलन भएको जानकारी दिएको छ ।
प्रतियोगिताका लागी सहभागी हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लबको ए पि एफ क्लब, तथा मुलुकका सातै प्रदेशबाट सहभागी गरि १० टिम सहभागी हुने समुहलाई गल्कोटका १० होटलमा बस्ने ब्यवस्थापन गरिएको अध्यक्ष श्रीसले बताए । गल्कोट हटियाको गल्कोट बहुमुखी क्यापस परिसरमा सञ्चालन गरिने उक्त प्रतियोगिताका लागी खेलमैदानको ब्यवस्थापन र वरपर तारवार लगाउने कार्य भोलिदेखि सञ्चालन गरिने समितिको कोषाध्यक्ष गोर्ख भण्डारीले बताए ।

Monday, October 1, 2018

बागलुङ बजारमा ८ दिन

बागलुङ बजारमा ८ दिन
सदरमुखाम बागलुङ बजार मा मेरो ८ दिनको बसाइ रमाइलो रमणिय अनि स्मरणीय र खुसीका साथ म आफ्नै जन्मघर गलकोट नगरपालिका १० पाण्डबखानी आइपुगेकोछु  । ६ गते पाण्डबखानीदेखि बजारसम्मको यात्रा भयो,७ गते सरसफाइ धौलागिरि जिप व्यवसाय समिति संग बैठकमा सहभागिता ८ गते नया“ विश्व डट कम को प्रथम वार्षिकोत्सब कार्यक्रममा सहभागि भए साहि कार्यक्रममा रिपोर्टिङको भन्दै प्रशंसा पत्रले सम्मानित भए ,९ गते बागलुङको प्रशिद्ध कालिका माइ मन्दिरको दर्शन गरे । १० गते विशिष्ट सात्यकार प्रमे छोटा संग भेटघाट संगै सात्य सम्बन्धि कुराकानी साथमा बरिष्ठ लेखक दिल निशानी मगर संग सम्वाद  ११ गते नेपाल पत्रकार महासंघ साखा बागलुङका पुर्व अध्यक्ष तथा नया“ विश्व डट कम का सचिव मुकेशराज भण्डारी रा.स.स का राम थापा अविरल र अन्य साथीहरु संग भेटघाट सगै रमाइलो बसाइ भयो । १२ गते विभिन्न सघसंस्थाका व्यातिm तथा आफन्तहरु संग भेटघाट १३ गते नेपाल प्रेस युनियनको जिल्ला अधिवेसनबाट  जिल्ला कार्य समितिमा सदस्य पदमा सर्व समत चयन भए । र १४मा आफै जन्म घर पाण्डबखानीमा आइपुगे । त्यो ८ दिनको बागलुङ बसाई मेरोलागि स्मरणीय हुन पुगेको छ । मलाइ माया गर्ने र साथ र सहयोग गर्नुहुने सबैलाइ धन्यावादका शब्द हरु बोल्न चाहान्छु ।

१ करोड ६२ लाखकाे बजेट विभिन्न शिर्षकमा सार्वजनिक

१ करोड ६२ हजारकाे बजेट विभिन्न शिर्षकमा सार्वजनिक
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्ठबखानीमा गलकाेट नगरपालिकाबाट  छुट्टयाइएको १ करोड ६२लाखकाे बजेट विभिन्न शिर्षकमा सार्वजनिक गरिएको छ। कार्यक्रममा वडा अध्यक्ष तिलक घर्तीकाे अध्यक्ष नगर सभा सदस्य राधिका पुनकाे विशिष्ट अाथितियतामा वडा सदस्य धनबहादुर सुनारले साे बजेट प्रस्तुत गर्नु भएको थियाे। साहि कार्यक्रममा बाेल्दै अध्यक्ष घर्तीले समाज र नागरिकले वडा मा अाएर सधै घच्घचाउने हामी सबै मिले समाजनै मिल्छ समाज अवस्य परिवर्तन हुनसक्छ घर्ती भन्नू भयाे।साेहि कार्यक्रम पाण्डबखानी सिसाखानी हुँदै खर्वाङ जाेड्ने माेटरबाटाे निर्माणका अध्यक्ष पृर्थ श्रीसले अाय व्याय  पनि प्रस्तुत गर्नु भएको थियाे। र अध्यक्ष श्रीस र सचिव रुद्र काउचाले कार्यक्रमका विच माेटरबाटाेकाे पुस्तक वडा कार्यालयलाई हस्तान्तरण समेत गर्नु भयाे।बाटाे निर्माण गर्दा देश तथा विदेशबाट सहयोग गर्नु हुने महानुभावहरुलाई धन्यवाद दिदै ५ लाख २७ हजार ७ सय रकम बाकि रहेकाे उल्लेख गर्नु भयाे। गलकाेट नगरपालिकाबाट रु २० लाख संगै स्थानीय स्राेतबाट बाटाे निर्माण भएको थियाे। भने कार्यक्रमकाे संञ्चालन वडा सदस्य रामप्रसाद विकले गर्नु भएको थियाे। यता वर्षातले विभिन्न स्थानहरुमा अवरुद्ध बनाएकाे माेटरबाटाे दशै अघिनै मर्मत गर्ने तयारी समेत रहेकाे वडा अध्यक्ष तिलक घर्तीले जानकारी दिनु भएको थियाे कार्यक्रममा सहभागीहरुले उठाउनुभएको सवाल जवाफ अध्यक्ष घर्ती प्रस्त पार्नु भएको थियाे।