बागलुङ बजारमा ८ दिन
सदरमुखाम बागलुङ बजार मा मेरो ८ दिनको बसाइ रमाइलो रमणिय अनि स्मरणीय र खुसीका साथ म आफ्नै जन्मघर गलकोट नगरपालिका १० पाण्डबखानी आइपुगेकोछु । ६ गते पाण्डबखानीदेखि बजारसम्मको यात्रा भयो,७ गते सरसफाइ धौलागिरि जिप व्यवसाय समिति संग बैठकमा सहभागिता ८ गते नया“ विश्व डट कम को प्रथम वार्षिकोत्सब कार्यक्रममा सहभागि भए साहि कार्यक्रममा रिपोर्टिङको भन्दै प्रशंसा पत्रले सम्मानित भए ,९ गते बागलुङको प्रशिद्ध कालिका माइ मन्दिरको दर्शन गरे । १० गते विशिष्ट सात्यकार प्रमे छोटा संग भेटघाट संगै सात्य सम्बन्धि कुराकानी साथमा बरिष्ठ लेखक दिल निशानी मगर संग सम्वाद ११ गते नेपाल पत्रकार महासंघ साखा बागलुङका पुर्व अध्यक्ष तथा नया“ विश्व डट कम का सचिव मुकेशराज भण्डारी रा.स.स का राम थापा अविरल र अन्य साथीहरु संग भेटघाट सगै रमाइलो बसाइ भयो । १२ गते विभिन्न सघसंस्थाका व्यातिm तथा आफन्तहरु संग भेटघाट १३ गते नेपाल प्रेस युनियनको जिल्ला अधिवेसनबाट जिल्ला कार्य समितिमा सदस्य पदमा सर्व समत चयन भए । र १४मा आफै जन्म घर पाण्डबखानीमा आइपुगे । त्यो ८ दिनको बागलुङ बसाई मेरोलागि स्मरणीय हुन पुगेको छ । मलाइ माया गर्ने र साथ र सहयोग गर्नुहुने सबैलाइ धन्यावादका शब्द हरु बोल्न चाहान्छु ।
Monday, October 1, 2018
बागलुङ बजारमा ८ दिन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment