Tuesday, October 9, 2018

दशै तिहार मनाउन गाउ“ भिक्रिए, स्वदेश तथा विदेशबाट

दशै तिहार मनाउन गाउ“ भिक्रिए, स्वदेश तथा विदेशबाट
नेपालीहरुको महान् चार्ड विजया दशमी तथा शुभदिपावली, छठ पर्व जस्ता चार्ड पर्वहरु मनाउन भनि स्वदेश तथा विदेशबाट छुट्टी पाएपनि यसपालिको दशैतिहारमा ठुलाभरा र दिदिबहिनीहरुको हाटबाट टिका लगान भनि गाउँ भित्रिने लहर बढेको छ । यता दशैमा मेरो छोरो पर्खेर आउने छ भनेर प्रदेशीको प्रखाईमा हजारौं आमाहरु बाटो हेरेर बस्ने गर्दछन् भने कमाइर छोरो पर्खन्छ आए पछि आर्थिक अवस्थाको पिरलो नमान्ने बाबाहरु पनि हजारौं हुन्छन् गएकाे तिहारमा दाइ भाइ लाई टीका लगाउन नपाएका दिदिबहिनी यसपालिको दशै संगै तिहार पनि दाजुभाइ संग मनाउन पाइने छ । भन्नेहरुकाे पनि ठुलो अासा रहेकाे हुन्छ यदिबेला वर्षाैं काम गरेर अरुबेला पाएकाे छुट्टीमा समेत नगइ यश पालिकाे दशै र तिहार मान्न अाउने नेपाली दाजुभाइहरुकाे पनि खुसिकाे सिमानानै रहदैना
बाटाे हेरे हुन्छ है अामा यसपालिको दशै र तिहार........
साथीभाइ संग वर्षाैं वर्षपछि भेट हुदा संगै खेलेकाे रमाइलो जन्मभुमिमा रमाउने दिनकाे पर्खाइमा विदा पाइसक्दा पनि २४ घण्टा उहीँ दिन सयाैं घण्टा जस्ताे लामाे भैरहेकाे छ। रमाइलो चार्डमा रमाउने गर्दैछन्।
र यता कसैले छुट्टी नपाएपछि अाफ्नाे अामाबाबलाइ यस्ताे भन्दै छन्।
नमुझे अामा दहिमा टीका नछरे जमरा........
लेखक:- सुरेश छन्त्याल (दर्पण)
गलकाेट नग�रपालिका१० पाण्डबखानी,बागलुङ

No comments:

Post a Comment