पाण्डबखानी सुनपानीमा वृक्षरोपण गरियो ।
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे कालिका भगवती सामुदायिक बन सुनपानीमा वृक्षरोपण गरिएको छ।
हं गंग बहादुर घर्ती पुनकाे सभापतित्याे, गलकाेट नगर सभा का सभा सदस्य गनेश सेर्चनकाे प्रमुख अाथितियता,अासा श्रीसकाे स्वागत मन्तव्यबाट सुरूभएकाे कार्यक्रममा कालिका भगवती सामुदायिक बन सुनपानीमा वृक्षरोपण गरिएको छ। कार्यक्रममा
सब डिभिजन कार्यालय हटियाका प्रेमलाल शर्मा र लक्ष्मण खत्रीकाे मुख्य सहभागीता रहेकाे थियाे । भने बैंठकमा सामुदायिक बन महासंघकाे वडा कार्य समितिकाे गठन भएको छ । अध्यक्ष जसमा टेक बहादुर पुन,उपाध्यक्ष हाेम बहादुर श्रीस,काेषाध्य सितला पुन,सचिव हरि वि.क,सदस्यहरुमा टेक बहादुर पुन,नरमाया काउचा,राजु वि.क,तारा काउचा,ईश्वर दर्जि,चन्द्र बहादुर श्रीस,खगि श्रीस गरि ११ नयाँ कार्य समिति गठन भएको छ। र कार्यक्रमकाे संञ्चालन दिप घर्तिले गर्नु भएको थियाे।
Saturday, August 10, 2019
पाण्डबखानी सुनपानीमा वृक्षरोपण गरियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment