पाण्डबखानीमा स्वास्थ सम्बन्धि २ दिने तालिम सुरु ।
सुरेश छन्त्याल
गलकाेट, १६ शुक्रबार
गलकाेट नगरपालिका १० पाण्डबखानी स्वास्थ्य चाैकिमा
महिला स्वास्थ्य स्वयम्सेविकाकाे लागि ग्रामीण स्वास्थ सुधार परियाेना दाेस्राे चरणको क्षमता अभिद्धि २ दिने तालिम सुरु भएको छ।
BYC बागलुङको अायाेजना FAIR MED काे आर्थिक सहयाेग संगै पाण्डबखानी स्वास्थ्य चाैकीकाे प्राविधिक सहयोगमा तालिम संचालन भएको हाे । तालिममा स्वास्थ्य सम्बन्धि गर्भाअवस्थामा देखा पर्ने खतराका लक्षण, स्वास्थ्य स्वयमसेविकाहरुकाे भुमिका, लगाएतका विषयमा सहजिकरण गरिने सामाजिक परिचालक मनिसा थापाले जानकारी दिनुभएको छ।
तालिमको सहजिकरण फिल्ड सुपर भाइजर व्याेम नारायण भारी प्रजेक म्यानेजर गण्नेश वरुवालले गर्नु भएको छ।
साथै २ दिने स्वास्थ्यकर्मी हरुका लागि संक्रमण राेग थाम अभिमुखिकरण (on site coaching) पहिलाे दिनकाे कार्यक्रम सम्पन्न भएको ।
No comments:
Post a Comment