गलकाेटमा ५ दिने कुखुरा पालन तालिम सुचारु
सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका ३ हटियामा फरक क्षमता भएका व्यक्तिहरुकाे लागि आज देखि कुखुरा पालन सम्बन्धि ५ दिने तालिम सुचारू भएको छ । तालिमको उट्घाटन गर्दै गलकाेट नगरपालिका का मेयर भरत शर्मा गैरेले अपांगता भएका व्यक्तिहरु पनि सपाङ्ग सर्ह जिउनका लागि उत्तिकै अधिकार रहेकाे भन्दै तालिममा सिकाइएका सीप ज्ञानहरु व्यावारमा लिन र आफ्नो टाेल, छिमेक, समाज र समुदायमा तालिममा लिएका कुराहरु जानकारी गराउन अनुरोध गर्दै कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नु भएको थियाे । त्यस्तै गलकाेट नगरपालिकाकि उप प्रमुख तथा यश कार्यक्रमका विशिष्ट अथिति रेनुका काउचाले फरक क्षमता भएका व्यक्तिहरु संग पनि उत्तिकै क्षमता र कला रहेकाे र उनीहरुले त्याे स्थान नपाएर ओझेलमा परेकाे भन्दै यश तालिमकाे व्यवस्थापन वातावरण मिलाएकाे र आगामीदिनमा अझै फरक तालिमकाे व्यवस्थापन गर्न नगर स्तरीय अपांग संजाल गलकाेटका सचिव सुरेश छन्त्याललाई अनुरोध गर्दै आगामीदिनमा पनि नगरपालिकाकाे हरदम सहयोग रहने प्रद्धिबद्धता गर्नु भयाे। गलकाेट नगर स्तरीय अपांग संजालका उपाध्यक्ष खिमलालकाे सभापति गलकाेट नगरपालिका का मेयर भरत शर्मा गैरेकाे प्रमुख आथितियतामा भएको तालिममा बरेङ गाउँपालिका, बडिघाड गाउँपालिका र गलकाेट नगरपालिकाबाट अपाङ्ग भएका व्यक्ति तथा अपाङ्ग भएका सदस्यहरु गरि २० जनाकाे सहभागीता रहेकाे छ। तालिम कृषि तथा पशु पंछि गलकाेट नगरपालिकाका प्रमुख हरित्त शर्मा, ग्रामीण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङका फिल्थ सुपर भाइजर वियम नारायण भारि, सायहक बलराम अधिकारी, फिल्थ सुपर भाइजर राजेन सुवेदी लगाएतले प्रशिक्षण दिनुहुने छ। गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय गलकाेटकाे आयाेजना र ग्रामीण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङको सहयाेगमा कार्यक्रम संचालन भएको छ। अपांग परिचय पत्र वितरण गलकाेटका संयाेजक पिदम घर्तिकाे स्वागत मन्तव्य संगै नगर स्तरीय अपांग संजाल गलकाेटका उपाध्यक्ष गुंन्ज खत्रीकाे संचालन रहेकाे थियाे ।
Monday, December 20, 2021
Saturday, December 18, 2021
पाण्डबखानीमा केन्द्रीय विद्धुतिकरण सम्बन्धमा सहजिकरण ।
पाण्डबखानीमा केन्द्रीय विद्धुतिकरण सम्बन्धमा सहजिकरण ।
सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका १० पाणडबखानीमा केन्द्रीय लाइन प्रसारण हुन बाकि रहेकाे कार्यलाइ निरन्तरता दिने क्रममा नेपाल बिद्धुत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख तथा ईन्जिनियर दिलिप मरासिनी लगाएतका टाेलि तथा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती, वडा सचिव ठाकुर तिमिल्सिना, वडा सदस्य धनबहादुर थापा, रामप्रसाद वि.क, पत्रकार सुरेश छन्त्याल, पाण्डखानीका पशु प्राविधिक शिब आचार्य लगाएतका टाेलिले गलकाेट नगरपालिका वडा नं १० मा विद्धुतिकरण सम्बन्धमा सहजिकरण गर्दै वडा कार्यालय नजिक र सुनपानीमा रहेकाे ट्रास्मिटर अब २/३ दिन भित्र चार्ज गरि लाइन प्रसारण गर्ने तयारी रहेकाे र त्यस प्रस्ताव लगत्तै पाण्डबखानीकाे रमुवामा पनि छिट्टै प्रसारण गर्ने तयारीका साथ बिचबिचमा विद्धुतकाे तार र पाेल राख्ने काम भैरहेको साथै मिटर बक्सकाे लागि फम भरिसकेका हरुकाे मिरट वडा कार्यालयमा रहेकाे र मिटर बक्स लग्न छुटाउनु भएका ग्राहक महानुभवाहरु वडा कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गदै फम नभरेकाहरुले तत्कालै फम भर्न वडा अध्यक्ष तिलक घर्तिले आग्रह समेत गर्नु भएको छ।

याे भन्दा अघि केहि घरहरुमा जडान भईसकेकाे र लाइन पनि प्रसारण भएकाे छ ।
Sunday, December 12, 2021
चाैरासी पुजा बापत लछुमन पुनद्धारा अक्षयकाेष स्थापना ।
चाैरासी पुजा बापत लछुमन पुनद्धारा अक्षयकाेष स्थापना ।
सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। गलकोट नगरपालिका-१० पाण्डवखानी अन्तर्गत ढुंगिल निवासी वि.सं. १९९१ पौष २९ गते जन्मी हाल बेलायतमा कर्मथलाे बनाउदै आउनु भएका हवल्दार लछुमन पुनले आफ्नो चौरासी पूजा बापतको खर्च रकम श्री पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययनरत कुनै २ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृति प्रदान गर्ने उद्देश्यका साथ एक लाख चौरासी स्वयम् लछुमन पुन र श्रीमती ललिता पुन संस्थापक भई अक्षयकोष स्थापना गर्नु भएको छ । शिक्षाको महत्त्व बुझी विपन्न विद्यार्थीहरूको शिक्षा आर्जनमा थप सहजता ल्याउन र असल नागरिकका रुपमा समाज सेवामा लाग्न प्रेरित गर्ने उदेश्यका साथ आफुले विद्यालयमा अक्षयकोष स्थापना गरेकाे उनै ८४ वर्षिय लछुमन पुनले जनाउनु भयाे । त्यस्तै साेहि कार्यक्रममा वहाँका जेष्ठ सुपुत्र सुवेदार लोककुमार पुनबाट रू ५,०००/-, माइलो सुपुत्र तथा यस विद्यालयका पूर्व शिक्षक नारायण पुनज्यूबाट रू. २,०००/- र कान्छो सुपुत्र हाल वेलायतमा कार्यरत बेल पुनबाट रू.२,०००/- खाजा व्यवस्थापनका लागि प्रदान गर्नु भएको थियाे। यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालले स्थापित यस पुण्य र महान कार्यका लागि लछुमन पुन र ललिता पुन तथा शिक्षाप्रेमी हरुलाइ आगामी दिन सुखमय बनोस्, भनी विद्यालय परिवारकाे तर्फबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायु सहित हार्दिक धन्यवाद ज्ञापन पर्कट गर्नु भएको थियाे।

Saturday, December 11, 2021
गलकाेट समाज जापान क्षेत्रीय समितिद्धारा सुनारलाइ सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न ।

सुरेश छन्त्याल/गलकाेट
गलकाेट समाज जापान क्षेत्रीय समिति कान्ताे(टाेकियाे) द्धारा गलकोट नगरपालिका १ दुदिलाभाटीकि १९ वर्षिय मुना सुनारकाे परिवारलाई आर्थिक सहयोग रु.५ लाख ३५ हजार हस्तान्तरण गरेकाे छ। गलकाेट नगरपालिका १० पाण्डवखानी सुनपानी (धाँर) मा बसि पाण्डवखानी मा.वि. कक्षा १२ मा अध्ययनरत अति विपन्न, जेहेन्दार र अनुशासित छात्रा मुना सुनार हाल दुवै किड्नी फेल भई लुम्विनी प्रादेशिक अस्पताल, बुटवलमा उपचाररत रहेको तथा उनको आर्थिक अवस्था अत्यन्त कमजोर रही उनको उपचार खर्च जुटाउन सक्ने अवस्था नै नरहेको सन्दर्भमा अमूल्य मानव जीवन रक्षाका लागि गलकोट समाज जापान, कान्तो, टोकियो क्षेत्रीय समितिले सुनारकाे परिवारलाई हालसम्म सङ्कलित रकम आज गलकोट नगरपालिका-१०, पाण्डवखानीमा हस्तान्तरण गरिएको छ । कार्यक्रममा जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, शिक्षाप्रेमी, पत्रकार तथा समाजका अगुवा महानुभावहरूको विशेष उपस्थितिमा समाजका उपाध्यक्ष समाजसेवी व्यक्तित्व हिमाल कँडेलकाे हातबाट विरामीको आमा र दाइलाई हस्तान्तरण गर्नुभएकाे थियाे, रकम हस्तान्तरण गर्दै समाजका उपाध्यक्ष हिमाल कँडेलले याे हाम्रो सानो सहयोग र सहभागीता मात्र हाे आगामीदिनमा यश प्रकारका सहयोग हुने बताउनुभयो ।
उच्च आशातीत र स्तुत्य सहयोगका लागि गलकोट समाज जापान कान्तो, टोकियो क्षेत्रीय समितिका अध्यक्ष, उपाध्यक्ष र सचिव लगायत सम्पूर्ण पदाधिकारीहरुलाइ दुवै किड्नी फेल भइ अस्पतालकाे बेडमा छट्पटाइ रहेकी मुना सुनारको जीवनदानको लागि पुण्य कर्म गर्नु हुने सम्पूर्ण दाता मनहरूप्रति हृदयदेखि आभार व्यक्त समग्रह पाण्डबखानी बासिकाे तर्फबाट धन्यवाद संगै स्वागत गरिएको थियाे । साथै यहाँहरूको यो स्वस्फूर्त सहयोगले निर्धन, निसहायहरू पनि विना उपचार मर्नु पर्ने छैन भगवानरुपी दाताहरूको सहयोगी मनले जीवनदान दिनेछ भन्ने पवित्र सन्देश छरेको भन्दै पाण्डबखानी माविका प्रध्यानापक नवीन सुनार भावुकले बताउनु भयाे । त्यस्तै साहि कार्यक्रममा पनि उनलाइ सहयोग प्रदान संगै सहयाेग गर्ने संघसंस्था र दाताहरुकाे लहर्काे लागेकाे थियाे । उनको उपचारमा २० ओैँ लाख खर्च हुने देखिएकाेले अन्य सहयोग दाताहरूका लागि ग्लोबल आईएमई बैंक गलकोट शाखामा राजन सुनार र लिल बहादुर काउचाको नाममा रहेको संयुक्त खाता नं. 9407010054737 मा रकम जम्मा गरिदिनु हुन र उनको पूर्ण उपचारमा अमूल्य सहयोग गरिदिनु हुन अनुरोध समेत गरिएको थियाे ।

Friday, December 3, 2021
गलकाेटमा ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न ।
गलकाेटमा ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट
बागलुङको गलकाेट
सुरेश छन्त्याल/ गलकाेट
बागलुङको गलकाेट
नगरपालिका ३ काे वडा कार्यालय हटिया ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न भएको छ। हाम्रो प्राथमिकताकाे आधार अपांगता भएका व्यक्तिकाे अधिकार भन्ने मुल नाराका साथ ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न भएको छ । गलकाेट नगर स्तरीय अपांग सञ्जाल गलकाेट नगरपालिका बागलुङका उपाध्यक्ष गुन खत्रीकाे अध्यक्षतामा
गलकाेट नगर स्तरीय अपांग सञ्जाल गलकाेट नगरपालिका बागलुङकाे आयाेजनामा गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय गलकाेट र ग्रामिण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङको सहयाेगमा भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका गलकाेट नगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष तथा नेपाली काग्रेस गलकाेट नगर कार्य समितिका सभापति विरजङ भण्डारीले ३० औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे शुभकामना दिदै फरक क्षमता भएका व्यक्तिहरु बढ्दै जादा विभिन्न खालकाे समस्याहरु देखा परेकाे जटिल अवस्थामा आउने देखिएकाे भन्दै राज्यले फरक क्षमता भएका व्यक्तिहरुकाे पहिचान गर्न जरुरी देखिरहेको भन्ने धारणा व्यक्त गर्नु भएको थियाे।कार्यक्रममा ग्रामिण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङका फिल्थ सुपर भाइजर वियाेम नारायण भारि, सामाजिक परिचालिका अन्जना छन्त्याल, प्रत्येक वडादेखि अपांग संजालका प्रतिनिधि लगाएतकाे सहभागी रहेकाे थियाे। भने साेहि कार्यक्रममा गलकाेट नगरपालिका भित्र रहेका ४ जना अपांग भएका बालबालिकालाई सम्बन्धित अस्पतालमा नि.शुल्क उपचारका लागि पठाइने र आवश्यकता अनुसार २ जनालाइ वैसाखे लठ्ठी वितरण भएको छ। गलकाेट नगर स्तरीय अपांग सञ्जाल गलकाेट नगरपालिका बागलुङका उपाध्यक्ष गुन खत्रीकाे अध्यक्षताअपांग परिचय पत्र वितरण समितिका सदस्य पिदम घर्तिकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे संचालन अपांग परिचय पत्र वितरण समितिका सदस्य हेमराज गैरेले गर्नु भएको थियाे।

Subscribe to:
Posts (Atom)