गजल
सुरक्षाकर्मिको त रक्षा भएन यो देश, अरुको के कुरा साच्चिनै सतिको श्राप लागेको यो देश , अरुको के कुरा
दिनैपिच्छे घट्छ काण्डै काण्ड यहाँ उखरमाउलो बढिभो
सहकारी,बैँक,सुन पसल ठगि केश, अरुको के कुरा
हत्या हिंसा चोरि डकैती अपराध दिनहुं लौन अतिभो प्राणै लिन्छन दानव जस्तै सानै कुरा फेर, अरुको के कुरा
शिक्षित सबै युवाशक्ति बिदेश तिर लौ गनौ त कति भो
हत्या हिंसा चोरि डकैती अपराध दिनहुं लौन अतिभो प्राणै लिन्छन दानव जस्तै सानै कुरा फेर, अरुको के कुरा
शिक्षित सबै युवाशक्ति बिदेश तिर लौ गनौ त कति भो
बृद्द धनेश अझै खोप्दैछ रुख हेर, अरुको के कुरा
जुन योगि आएनि चिरेकै कान हाम्रो देशको पतिभो उच्च पदस्थ थाहा छैन पत्यार तेर अरुको के कुरा।
इन्दिरा बुढा कँवर
ढोरपाटन नपा -१ बुर्तिबाङ बाग्लुङ्।
इन्दिरा बुढा कँवर
ढोरपाटन नपा -१ बुर्तिबाङ बाग्लुङ्।
No comments:
Post a Comment