बागलुङ पाण्डबखानीमा जन्मनुभै अहिले हाल युकेमा कार्यक्षेत्र बनाउनुभएका राजेन्द्र छन्त्याल कालिका स्पोर्ट्स युथ क्लबलाई आर्थिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएको यस क्लबका सकृय सदस्य श्री राजेन्द्र छन्त्याललाई पाण्डवखानी गाविसका बरीष्ठ समाजसेवी श्री मानसिंह छन्त्याल र सुश्री राधिका पून बाट सम्मान पत्र र दोसल्ला ग्रहण गर्दै।
No comments:
Post a Comment