गफ हैन व्यबहार मा उतार्न सक्नु पर्छ ,,,गोर्खालीको छोराहरु देशको रक्षक मात्रै हैन ? गरिब ,असाय ,अबोध ,हरुकोलागी दरिलो खम्बा गोर्खालीको सन्तान ,,ब्रुनाइ मा कार्यरत महान हस्तिहरु ,महान सामाजसेबीहरु ,,फोटो र सहयोग दाताको नाम लिस्ट पोस्ट गरेकोछु ,,उहाँ हरुको अपील पनि पोस्ट गरेकोछु ,,,झर्को नमानी हेरिदिनुहोला ,,,,दुख र पिडा जस्ले बुझेको छ ,,उसैलाई थाहा हुन्छ ,,बिरुवा लाई मलजल गर अनि मात्रै फलखान पाउछौ ,,हामीले हुर्काएको बिरुवा फल खानको लागि हैन ,यो देशको नाम राख्न हुर्काएको बिरुवा हो ,,आमूल परिवर्तनको लागि देशमा रगत बगाएको सहिदको छोराछोरी हुन ,,एक दिन देशले चिन्ने छ ,,अहिले हुर्काउन गाह्राे छ ,,हुर्काउनको लागि धेरै कठिनाइ भैरहेको अबस्थामा , यी महान दयालु भगवान हरु प्रकट भएर ,आवास (घर) भाडा केही मैनाको लागि 2074 साल अन्तिम मैना सम्मको भाडा महान ब्याक्ती हरुले उठाएर रु एक लाख 40 हजार दुई सय पठाउनु भएको छ ,,दुख मिहिनेत गर्न आदरणीय दाइ गोपाल राई ,उहाँको बर्णन तारिफ जति गरेपनी सकिदैन केही दिन मा उहाँको voice नै post गर्ने छु ,,50 ब्रुनाइ डलर दिने माहान ब्याक्तीहरुको नाम यसप्रकार छ ,,Bhola man Gurung ,Gand B,rai,Narendra B rai ,Rana B thapa mgr,chief inspector lila B rai ,jay B rai ,Bidur hang rai , keshab sing rana mgr ,,उहाँ हरुलाइ धेरै धेरै धन्यवाद ,,तपाईंहरुको मिहिनेत तपाईंहरुको सहयोगले यी अबोध बालबालिकाहरु ,,यो देशमा नाम राख्ने छन ,एकदिन तपाईंहरुलाइ सलाम दिन घर घरमा आउने छ्न आमा हु संस्कार शिक्षा सिकाउदै जानेछु ,,,चिनाउदै जाने छु ,,नमेटिने लेजर बुक मा जो जतिले अहिलेसम्म सहयोग गर्नु भएको छ दाता हरुको सबैको नाम रकम लेखेर राखेको छु ,,ठूलो भए पछि नाम हेर्ने छन ,,भबिस्यमा भगवान हरुको नाम पानामा पल्टाएर हेर्ने छन ,,अहिले माघेर बचाएको छौ ,पछि उनीहरुले पनि अरुकसैलाइ बचाउने छन ,,,गोपाल राई दाइ तपाईंको अमुल्य सहयोग लाई एकीकृत शिर्जनसिल समाजले सधै सम्झिनेछ ,,बासको लागि यतिधेरै सहयोग गर्नुभएको छ ,,अबोध बालबालिकाहरुले दिएको आशिष लागोस अझै प्रगति गर्दैजानु ,मनजित्दै जानू यहि शुभकामना ,,