रिघामा केन्द्रीय बिजुलीको मुख्य प्रसारण लाइनमा
फलामको पोल ठड्याउदै)
सुरेश छन्त्याल
बागलुङको रिघा लाइ नेपाल सरकार विधुत प्राधिकरण बागलुङले उपलब्ध गराएकाे १० अाेटा पाेल मध्य रिघाकाे ३ठुलाे खाेरिया देखि वार्ड नम्बर २सम्म
ठड्याएकाे र मुख्य मुख्य लाइनमा पाेल ठड्यान जनश्रमदान
बाट काम भएको रिघाबाट स्थानीय दिवान घर्ति
मगरले खबर पठाउनुभएकाे छ।त्यस्तै
रिघमा विधुत सट हुदा १घर र गाेठ पुर्णरुपमा क्षती ६जना घाइते हिजाे सुरु भएको १दिनमै नष्ट भएको छ।राति साडे ११बजे अाइ पाेल्टेस
अाउदा रिघा६का दिलबहादुर पुनकाे घर र गाेठ पुर्ण रुपमा क्षति भएको छ ।भने १०घरमा क्षति भएको र ६जना घाइते भएको रिघाबाट स्थानीय दिवान घर्तीले जानकारी दिनुभएको छ ।
Tuesday, January 17, 2017
रिघामा केन्द्रीय बिजुलीको मुख्य प्रसारण लाइनमा फलामको पोल ठड्याउदै,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment