Tuesday, November 24, 2020

(जिन्दगी सङ को प्रण)

(जिन्दगी सङ को प्रण)

हर दिन एउटा प्रण "अब चैँ यसो गर्छु"
हर दिन एउटा झिनो आशा "अब चैँ ठिक होला कि"
हर दिन एउटा सोच "अब के गर्ने होला?"
हर दिन एउटा थप समस्या, अनि चुनौती।

न त्यो प्रण कम भयो, न झिनो आशा, न नै ती चुनौती अनि समस्याहरुमा कमि आयो,
न नै ती सम्पुर्ण कुराहरुबाट उन्मुक्ती पाउन गरिएको संघर्ष अनि प्रण।

अनि मनभित्र एउटा दरिलो बिस्वास कि "एकदिन सब कुराहरु ठिक हुनेछ" जिन्दगी इनै कुराहरुमा रुमल्लिएर नै जाने भयो।
#चियर्स

No comments:

Post a Comment