राेशनीलाइ हङकङबाट सहयोग
सुरेश छन्त्याल/काठमाडौ
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालय कक्षा ३ मा अध्यानरत ८ वर्षिय राेशनी घर्ति मगर लाई एक्कासी ब्रेन टुमुमर भन्ने खतरात्मक राेग लागे पछि काठमाडौंको टिचिङ अस्पतालमामा भर्ना गरि अहिले चेकजाँचका लागि भाेलि रेडियो ठेराबीका लागि भक्तपुर जैलाने थप उपचार गर्न अन्दाजी ५ हाख खर्च हुने हुने विरामी लाइ हेर्चा गरिरहनु भएका मामा रमु बुझेलले जानकारी दिनुभएको छ। । उनलाई सुरुमा टाउको दुख्ने गरेपछि उपचारका लागि हटिया लिने जैजाने गरेकाे र त्यसपछि उपचार गराउदा ठुलै राेग लागेकाे थाहा पाएपछि काठमाडौ लगेकाे घरपरिवारले जानकारी दिनुभएको उनका मामा रमु भुझेलका अनुसार राेशनीलाइ न्युराे सर्जरी डाक्टर सुशील सिल्पकारले हेरेका थिए । उनका भनाइ अनुसार पहिले भन्दा अलि सुधार भएको र उनलाई क्यान्सर भैसकेको डाक्टरले बताए । त्यस्तै सहयोगकाे अपिल गरेका छन् । सहयोग गर्छु भन्ने मात्र भनेका छन् । उपचारका लागि पाण्डबखानी समाज हङकङबाट उठेकाे रु ३५ हजार ७ सय साथी रकम विरामीका बाजै लाइ पाण्डबखानी समाज हङकङका प्रतिनिधि रामकाजी पुनले हस्तान्तरण गर्नु भएको छ ।
No comments:
Post a Comment