गलकाेट, १६ बिहीबार
गलकोट नगरपालिकाका ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दो जुल्दो सामान्य लक्षणहरु देखिएपछि सोमबार स्वाब दिएका गलकोटका ४ मध्ये २ जनालाई कोरोना पोजेटिभ आएको धौलागिरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।
गलकोट नगरपालिका वडा नम्वर २ का ६२ बर्षिय १ जना पुरुष र गलकोट नगरपालिका वडा नम्वर ११ की ३५ बर्षिय १ जनामा महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोेरोना संक्रमण पुष्टि भएपछि पुरुषलाई धौलागिरी अस्पताल बागलुङमा पठाईएको छ भने १ जना महिलालाई होम आईसोलेशनमा राखिएको छ ।
डा. पोखरेलका अनुसार ६२ बर्षिय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको र पछि केही जटिल समस्या देखिन सक्ने भन्दै उपचारको लागि धौलागिरी अस्पतालमा लागिएको हो ।
यसैबिच आज गलकोट नगरपालिका वडा नम्वर ५ का १ जना ५२ बर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
लाईफ केयर एण्ड डाईगोनोष्टिीक सेन्टर पोखरामा गरिएको परिक्षणमा कोरोना सक्रमण पुष्टी भएको हो ।
Thursday, April 29, 2021
Tuesday, April 27, 2021
पाण्डबखानीमा काेराेना सम्बन्धि विभिन्न निर्णय पारित
पाण्डबखानीमा काेराेना सम्बन्धि विभिन्न निर्णय पारित ।
वैशाख, १४ मंगलबार
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीमा काेराेना सम्बन्धि बैठक सम्पन्न भएको छ। वडा कार्यालय पाण्डबखानीकाे आयाेजनामा आज पाण्डबखानी स्वास्थ्य चाैकीमा भएको बैठकले
भारत लगाएत विदेशी देशबाट आउनेलाई १४ दिन क्वारेन्टाइन बस्न लगाउने, अत्यावश्यक कामकाज बाहेक बाहिर नजाने र जानेपर्ने भएमा वडामा सम्पर्क गर्ने र आएपछि अनिवार्य हाेम क्वारेन्टाइन बस्ने, अर्काे सुचना नआए सम्म पाण्डबखानीमा रहेकाे सम्पूर्ण विद्यालय बन्द गर्ने, पाण्डबखानीबाट चल्ने सम्पुर्ण सवारीसाधनमा काेराेनाकाे जाेखिम देखिएकाेले तत्कालै आवश्यक थप बैठक बस्ने निर्णय भएको छ। बैठकमा वडा सदस्य रामप्रसाद वि.क, नगर सभा सदस्य गनेश शेरचन, राधिका पुन, विद्यालयका प्रध्यानापक, स्वास्थ्यकर्मी, पत्रकार सुरेश छन्त्याल, टाेल सुधार समिति संयाेजक लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे सञ्चालन सचिव ठाकुर तिमिल्सेनाले गर्नु भएको थियाे।

Monday, April 19, 2021
पाण्डबखानीमा १६ जनाले पाए माउ बाख्रा
पाण्डबखानीमा १६ जनाले पाए माउ बाख्रा
वैशाख ६, साेबार
गलकाेट नगरपालिका १० पाण्डबखननीमा माउ बाख्रा वितरण गरिएको छ । पशु सेवा शाखा गलकाेटकाे आर्थिक वर्ष ७७/७८ काे बजेट कार्यान्वयन गर्ने क्रममा १६ जना कृषकहरूलाई माउ बाख्रा वितरण गरिएको छ। जनहि दुईकाे दरले सिद्धथान आर्य आर्जन कृषक बाख्रा पालन समुहका अध्यक्ष यामकली कायचाकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ति, वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद वि.क, शाखा प्रमुख हरिदत्त सुवेदी, बलराम सुवेदी, पाण्डबखानी पशु प्राविधिक शिव आचार्य लगाएको सहभागीता रहेकाे थियाे।

Friday, April 16, 2021
धर्म पोखरी युवा समाज रिघाको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न ।

गलकाेट
धर्म पोखरी युवा समाज गलकोट नगरपालिका वडा नं. ११ रिघा बागलुङको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न भएको छ । चैत्र २८ गतेदेखि संचालन भएको कार्यक्रममा आयोजित फुटवल, रेकड् डान्स, महिला रस्सा कस्सी र धनुसवाण प्रतियोगिता सम्पन्न भएका हुन ।
जस अन्र्तगत फुटवल प्रतियोगितामा बागलुङको विर गोर्खा क्लव “ए” लाई २–० गोलले पराजित गर्दै विर गोर्खा कल्व “वि” विजेता बनेको छ । प्रतियोगितामा विजेता बनेको विर गोर्खाले ७५ हजार १ सय ११ रुपैया प्रप्त ग¥यो भने उपविजेता ए ले ५० हजर १ सय ११ रुपैयामा चित्त बुझायो ।

त्यस्तै रेकड डान्स प्रतियोगितमा ममता युवा क्लव वासखोला प्रथम, बाल संरक्षण मंञ्च रिघा द्धितिय र अयोजक तितृय भए, अन्तर महिला रस्सा कस्सी प्रतियोगितामा प्रगतिशिल आमा समुह “ए” प्रथम र प्रगतिशिल आमा समुह “वि” द्धितिय भयो । धनुसवाण प्रतियोगितामा भने रुस्दी युवा कल्व हरिचौर प्रथम र तमानखोला गाँउपालिका १ बुङ्गादोभानको समुह द्धितिय भए ।
फुटवल प्रतियोगितामा विर गोर्खा “वि” का खेलाडि पुरन छनत्याल वेस्ट डिफेन्डर, विर गोर्खा “ए” का आशिष केसी उत्कृष्ट गोलकर्ता, र विर गोर्खा “वि” का आशिष केसी वेस्ट गोल्डकिपर घोषित भए ।

Saturday, April 10, 2021
रिघामा फुटबल प्रतियोगिता कार्यक्रम उट्घाटन
रामु शाहि/ गलकाेट
खेलकुद, कला संस्कृति संरक्षण र सम्बर्धनकाे निमित्त युवाहरूका लागि एकता धर्म पाेखरी युवा समाजकाे अग्रता भन्ने नाराका साथ नयाँ वर्षकाे अवसरमा सुरु भएको खुल्ला पुटबल प्रतियाेगिता कार्यक्रम उट्घाटन भएको छ। गलकाेट नगरपालिका ११ रिघाका वडा अध्यक्ष डम्बर श्रीसले उत्घाटन गर्दै स्वास्थका लागि खेलकुद अत्तिनै महत्त्वपूर्ण रहेकाे भन्दै खेलकुद र खेलाडी राष्ट्रकाे गहना हाे, त्यसैले यहि यस्ता खेलकुद कार्यक्रम राख्न जरुरी हुन्छ, भन्दै खेलकुद संगै खेलाडीलाई संरक्षण गर्न वडा तथा नगरले हेर्नुपर्ने बताउनु भयाे। क्लबका अध्यक्ष दिनेश श्रीसकाे सभापतित्याे वडा नम्बर ११ का वडा अध्यक्ष डम्बर श्रीसकाे प्रमुख आथितिता कार्यक्रम आर्थिक उपसयाेजक शाेम श्रीसकाे स्वागत संगै सचिव मनाेज पुनकाे संचालनमा कार्यक्रम संचालन भइरकाे छ।खुल्ला फुटबल खेलमा १३ टिमकाे सहभागीता रहेकाे छ ।

Tuesday, April 6, 2021
पाण्डबखानी माविलाइ २ सेट १८ थान जर्सी उपलब्ध ।
पाण्डबखानी माविलाइ २ सेट १८ थान जर्सी उपलब्ध ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे श्री पाण्डबखानी माध्यमिक विद्यालयका हरेक पक्षमा सन्निकट रहेर कोरोना महामारीबाट बँच्न आवश्यक महत्त्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराउने देखि विभिन्न सहयोगहरू गर्दै आउनु भएका गलकाेट नगरपालिका १० पाण्डबखानी सुनपानीका साथै यश विद्यालयका पुर्व विद्यार्थी समेत रहनु भएका हाल पाण्डबखानी समाज जापानका सचिव नारायण घर्तीले आफ्नो विवाह वर्षगाँठ तथा प्राणप्रिय सुपुत्र रिकेन घर्ती मगरज्यूको शुभ जन्म दिनको पावन उपलक्ष्यमा चैत्र २५ गतेदेखि गलकाेटमा हुन लागेकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्ये नजर गर्दै खेलाडी विद्यार्थी हरूलाई आवश्यक २ सेट (१८ थान) भलिबल जर्सी उपहार सौजन्य गर्नु भएको छ । आज विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्याल र प्रध्यानापक नर बहादुर सुनार नविनलाइ दाजु खगप्रसाद घर्तिले हस्तान्तरण गर्नु भएको छ। जर्सी बुझ्दै व्यवस्थापन समितिका अध्यक्ष छन्त्यालले उहाँको सुखद, समुन्नत र सारपूर्ण जीवनको कामनाका साथ सुख, शान्ति, समृध्दि, सुस्वास्थ्य तथा दिर्घायू प्राप्त होस् हार्दिक शुभकामना व्यक्त गर्दै, विद्यालयको विकास र हितका खातिर गर्नु भएको यो सहयोगका लागि समग्र विद्यालय परिवार यहाँको सकल परिवारजनप्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियाे। । यश अघि घर्तिले विद्यालयलाइ १५ हजार बराबरको स्वास्थ सामाग्री माक्स, सेनिटाजर, साबुन उपलब्ध गराउनु भएको थियाे।

Thursday, April 1, 2021
विकासकाे पर्वधार भनेकै माेटरबाटाे रहेकाे निरज पुन
विकासकाे पर्वधार भनेकै माेटरबाटाे रहेकाे निरज पुन
सुरेश छन्त्याल/ पाण्डबखानी
गल्कोट नगरपालिका मार्फत आ ब २०७७-७८ मा बिनियोजित नगर गौरबको योजना आन्तर्गत पाण्डबखानी रमुवा माेटरबाटाे स्तरोन्नति कार्य तिब्र गतिमा बढीरहेकाे छ। उक्त कार्यकाे आज अनुगमन भएको छ। अनुगमन गर्दै संबिधान सभा सदस्य नर बहादुर पुन निरजले विकासकाे पुर्वधार भनेकै सर्वप्रथम माेटरबाटाे नै रहेकाे भन्दै अबकाे याेजनामा बाटाेलाइ नै प्राथमिकता दिनुपर्ने जाेड्न दिदै याे बाटाे साेचेकाे भन्दा धेरै राम्रो काम भएकोमा समितिलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियाे। सस्थानदेखि भाङ्खानी सम्म ७५ प्रतिशत दलान र २५ प्रतिशत साेलिङ संगै मिसिनकाे काम विव्रगतिमा गइरहेको र सम्पूर्ण काम सम्पन्न नहुनसम्म कुनैपनि सवारीसाधन नचलाउन र त्यसमा पर्न गएकाे असुविधाप्रति समिति क्षमाप्रार्थी रहेकाे बाटाे समितिका अध्यक्ष कुमार पुनले बताउनु भयाे। अनुगमनमा संबिधान सभा सदस्य नर बहादुर पुन निरज, गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती, सदस्य राम प्रसाद बिक, पत्रकार सुरेश छन्त्याल, महेश पुन, कृष्ण सुनार लगाएतकाे टाेलिले अनुगमन गरेकाे थियाे ।

Subscribe to:
Posts (Atom)