गलकाेट
धर्म पोखरी युवा समाज गलकोट नगरपालिका वडा नं. ११ रिघा बागलुङको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न भएको छ । चैत्र २८ गतेदेखि संचालन भएको कार्यक्रममा आयोजित फुटवल, रेकड् डान्स, महिला रस्सा कस्सी र धनुसवाण प्रतियोगिता सम्पन्न भएका हुन ।
जस अन्र्तगत फुटवल प्रतियोगितामा बागलुङको विर गोर्खा क्लव “ए” लाई २–० गोलले पराजित गर्दै विर गोर्खा कल्व “वि” विजेता बनेको छ । प्रतियोगितामा विजेता बनेको विर गोर्खाले ७५ हजार १ सय ११ रुपैया प्रप्त ग¥यो भने उपविजेता ए ले ५० हजर १ सय ११ रुपैयामा चित्त बुझायो ।
त्यस्तै रेकड डान्स प्रतियोगितमा ममता युवा क्लव वासखोला प्रथम, बाल संरक्षण मंञ्च रिघा द्धितिय र अयोजक तितृय भए, अन्तर महिला रस्सा कस्सी प्रतियोगितामा प्रगतिशिल आमा समुह “ए” प्रथम र प्रगतिशिल आमा समुह “वि” द्धितिय भयो । धनुसवाण प्रतियोगितामा भने रुस्दी युवा कल्व हरिचौर प्रथम र तमानखोला गाँउपालिका १ बुङ्गादोभानको समुह द्धितिय भए ।
फुटवल प्रतियोगितामा विर गोर्खा “वि” का खेलाडि पुरन छनत्याल वेस्ट डिफेन्डर, विर गोर्खा “ए” का आशिष केसी उत्कृष्ट गोलकर्ता, र विर गोर्खा “वि” का आशिष केसी वेस्ट गोल्डकिपर घोषित भए ।
फुटवल प्रतियोगितामा विर गोर्खा “वि” का खेलाडि पुरन छनत्याल वेस्ट डिफेन्डर, विर गोर्खा “ए” का आशिष केसी उत्कृष्ट गोलकर्ता, र विर गोर्खा “वि” का आशिष केसी वेस्ट गोल्डकिपर घोषित भए ।
No comments:
Post a Comment