Monday, April 19, 2021

पाण्डबखानीमा १६ जनाले पाए माउ बाख्रा

पाण्डबखानीमा १६ जनाले पाए माउ बाख्रा
वैशाख ६, साेबार
गलकाेट नगरपालिका १० पाण्डबखननीमा माउ बाख्रा वितरण गरिएको छ । पशु सेवा शाखा गलकाेटकाे आर्थिक वर्ष ७७/७८ काे बजेट कार्यान्वयन गर्ने क्रममा १६ जना कृषकहरूलाई माउ बाख्रा वितरण गरिएको छ। जनहि दुईकाे दरले सिद्धथान आर्य आर्जन कृषक बाख्रा पालन समुहका अध्यक्ष यामकली कायचाकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ति, वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद वि.क, शाखा प्रमुख हरिदत्त सुवेदी, बलराम सुवेदी, पाण्डबखानी पशु प्राविधिक शिव आचार्य लगाएको सहभागीता रहेकाे थियाे।

No comments:

Post a Comment