बाग्लुङ्ग जिल्ला बोङ्गादोभान, ७ भएरबोङ्ग निवासी भिम बहादुर रसाईली बि.क.बुर्तिबाङ्ग देखि बोङ्गादोभान र बुर्तिबाङ्ग देखि अधिकारी चौर चामिदुवार सम्म जीव चालक अचानक आज मिति २०७२/११/०६ बिहान चामिदुवार स्कुल अगाडि खोलामा मृत अवस्थामा फेला परेको र शरीर पानी भित्र र अनुहार पानी बाहिर अबस्थामा फेला पर्दा सोही स्थानिय बच्चाहरुले थाहा पाई मृतक लास अहिले आफन्तजन र बुर्तिवाङ्ग इलाका प्रहरी पुगिसकेको जनकारीमा आएको छ ।
No comments:
Post a Comment