छन्त्याल एक कार्यक्रमका विच सम्मानित
साउन-३०,साेबार
सुरेश छन्त्याल
बागलुङ/गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विध्यालयले पाण्डबखानी गैराभाटी घरभै uk मा बस्नुहुने दानश छन्त्याल पुनलाई एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेकाे छ। uk मा रहे पनि गाउघरलाइ सहयोग गरेकाे भन्दै छन्त्याल लाई सम्मान गरिएको विध्यालयका प्रचार्य खिमबहादुर खड्काले पाण्डबखानी अनलाइन खबरलाइ जानकारी दिनु भएको छ।त्यस्तै हाल uk मा रहेपनि विध्यालयकाे उन्नतीका लागि राजेन्द्र छन्त्याल पुनले १लाख बराबरको प्राेजेक्ट प्रदान गर्नु भएको छ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सहकर्मी साथी पुरन प्रभातले खबर पठाउनुभएकाे छ।
Monday, August 14, 2017
छन्त्याल एक कार्यक्रमका विच सम्मानित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment