सुरेश छन्त्याल
महिला जागरण केन्द्र गलकाेट नगरपालिका १०-पाण्डबखानी बागलुङको अायाेजनामा हिन्दु महिलाहरुकाे महान चार्ड हरितालिका तिज कार्यक्रम सम्पन्न भएको छ। जसमा राधिका पुनकाे अध्यक्षता नव निर्वाचित वडा अध्यक्ष तिलक घर्तीकाे प्रमुख आथितियता वडा सदस्य रामप्रसाद वि.क काे विशेष अाथितियतामा अर्जना श्रीसकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन अाशा श्रीसले गर्नु भएको थियाे।उक्त कार्यक्रम मा महिलाहरुकाे कथा व्यथामा अाधारिक गित गाएर नाच गान गरि तिज कार्यक्रम सम्पन्न गरेकाछन्।
No comments:
Post a Comment