पत्रकार छन्त्याल एक कार्यक्रमका बिच सम्मानित
नाच्ने डाॅडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको बृहत ऐतिहासिक तीज मेलाकाे अवसरमा पत्रकार सुरेश छन्त्याललाई प्रशांसा सहित सम्मान गरिएको छ। उनले ग्रामीण बस्तीबाट विभिन्न मिडियामा आबद्ध भएर समाचार सुचना पठाउछन्। छन्त्याल ६ कक्षाबाट गुल्मी जिल्लाकाे रेडियो सेसुङ्गा स्काई गुल्मि रुरु एफएम लगाएत धाैलागिरि बागलुङ सयपत्रि एफएम र पत्रपत्रिकामन समाचार पठाउथे । ८ कक्षाबाट गलकाेट पत्र साप्ताहिक र सामुदायिक रेडियो गलकाेट एफएमबाट अाधिकारीक भएर अहिले अाफ्नै अनलाइन पाण्डबखानी अनलाइन खबरकाे प्रधान सम्पादक समेत रहेकाछन्।उनले अन्य अनलाइन रेडियो टेलिभिजन र पत्रपत्रिकामा पनि खबर पठाउछन्।गाउमा कार्यक्रम भएको सबै समाचार पठाउछन्।र उनलाई कार्यक्रममा बाेलाएर सम्मान समेत गर्दछन् उनी सानैदेखि रेडियो सुन्ने र कार्यक्रमहरुमा भाग लिने गर्दथे । विशेषगरी छन्त्यालले पाण्डबखानी अासपास रिघा मल्म सिसाखानी र रणसिहकिटेनी वडा लाई समेतर उनले स्थानीय खबरलाइ मात्र पाठमिक्ता दिने गर्छन्।उनी अाफुले पढेको स्कलबाट, गलकाेट पत्र सामुदायिक रेडियोबाट पत्रकारीता सम्मानित पनि भैइसकेका छन्। छन्त्यालले अब पाण्डबखानी अनलाइन खबरलाइ अझ व्यवस्थापन सहित लैजाने तयारीमा रहेकाे बताउछन्।
पाण्डबखानीबाट रेडियो सञ्चालन गरि जनतालाइ सुचना दिने सुचुचित गराउने तयारीमा रहेकाे उनकाे बताए।विशेषगरी रिघा सिसाखानी पाण्डबखानी रणसिहकेटेनीका जनताले अाफ्नै रेडियो सुन्न नपाएको भन्दै उनले रेडियो पनि सञ्चालन गर्ने लक्ष राखेकाे छन्त्यालले बताउनुभयो। छन्त्यालले खबर पठाउदा र अाफुहरुले समाचार सुन्दा किनै सुखि भएको भन्दै छन्त्याललाई धन्यवाद समेत दिने गर्दछन।अहिले छन्त्याललाई धेरै जस्तो कार्यक्रममा बाेलाउने र उनी कार्यक्रमै व्यस्त रहने छन्त्याल बताउँछन्। उनी सामुदायिक रेडियो गलकाेट एफएम गलकाेट पत्र साप्ताहिककाे पाण्डबखानी प्रतिनिधि र गलकाेट पत्रकार समाजकाे सदस्य पनि छन्।
Thursday, September 13, 2018
पत्रकार छन्त्याल एक कार्यक्रमका बिच सम्मानित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment