यस्तो देखियो पाण्डबखानी हराभरा ।
सुरेश छन्त्याल दर्पण/पाण्डबखानी
२०७५÷भदौ÷२३, शनिबार
बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा सरसफाइलाइ निरन्तरता दिने क्रममा आज छुट्रटै तरिकाबाट सरसपाइ गरिएको छ । यस अघि पाण्डबखानीमा १९ औं राष्ट्रिय सरसफाइ सप्ताह र ४५ औं वाताबरणको अवसरमा गलकोट नगरपालिका कार्यालाय र पश्मि नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना बागलुङको आयोजनामा कार्यक्रम सम्पन्न भैसकेको छ । प्लास्टिकजन्य बस्तु नजलाऔं घरमा प्लास्टिकको प्रयोग कम गरौं भन्ने नाराका साथ सुरुभएको कार्यक्रमलाइ निरन्तरता दिने क्रममा बगर,सुनपानी,गैराभाटी हुदै बाइगाउ सम्म सरसफाइ गरिएको छ । सरसफाइ गर्ने क्रममा आज सुनपानी र गैराभाटीमा भने चोक चोकमा फोहोर राख्ने स्थान बनाएर अब प्रत्येक हप्ता त्यसलाइ कुइने र नकुइने बस्तु पहिचान गरि व्यवस्थित गरिने छ ।
Friday, September 7, 2018
यस्तो देखियो पाण्डबखानी हराभरा ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment