Sunday, August 19, 2018

झाेलुङ्गे पुलकाे उट्घाटन विशेषगरी बिद्यार्थी लाभान्वित

झाेलुङ्गे पुलकाे उट्घाटन विशेषगरी बिद्यार्थी लाभान्वित सुरेश छन्त्याल/
२०७५/भदौ/३/अाइतबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे लेङ्गुरे र बाईगाउकाे बिचमा रहेकाे लेङ्गुरेघाटकाे झाेलुङ्गे पुलकाे उट्घाटन अाज सम्पन्न भएको छ।समितिका अध्यक्ष नरबहादुर श्रीसकाे अध्यक्षता र  वडा अध्यक्ष तिलक घर्तीकाे प्रमुख अाथितियतामा पुल उट्घाटन गरिएको थियाे। गलकाेट नगरपालिका बाट ७७ हजार २ सय ८९ रुपैयाँ �र श्रमदानबाट रु ६६ हजार १५०मा निर्माण भएको पुल १५ लाख ६७ हजार ३०५ लगानी भएको समितिले जनाएको छ।उक्त पुल समाजलाई हस्तान्तरण गरिएको छ।भने कार्यक्रमकाे संञ्चालन सचिव खर्कसिंह श्रीसले गर्नु भएको थियाे। र उक्त पुलमा पाण्डबखानी,सिसाखानी,र रणसिहकिटेनीका जनताले प्रत्यक्ष सेवा लिने गरेका छन् साथै सबैभन्दा बदी विद्यार्थी धेरै लाभान्वित बनेकाछन्।

No comments:

Post a Comment