Thursday, August 2, 2018

यस बर्षको तिजमा पनि दिदि लिन जान नपाउने भएकोले मन भक्कानिएको छ राजन क्षेत्रिको .


यस बर्षको तिजमा पनि दिदि लिन जान नपाउने भएकोले मन भक्कानिएको छ राजन क्षेत्रिको . हाम्रौ बग्ल’ङ जिल्लामा जन्मिएर यहाको माटो सग खेल्दै लोक संगीतमा लागेका राजनले सम्प’र्ण नेपालि दिदी बैहिनी ह?को बास्तबिक जिवन काहानि सग मेल  खाने अतिनै मार्मिक तिज कोसेली बजारमा ल्याएका छन .
परम्परागत म“ल्य मान्यता भन्दा फरक शैलीमा बजारमा आइरहेका भड्किला तिजगितहरू भन्दा पृथक परम्परागत सांस्कृतिक विषयवस्त’को गम्भीर उठान गरिएको सामाजिक विषयवस्त’मा आधारित तीज गीत “माइतिघर” विन्दवासिनी म्य’जिक प्रालिको प्रस्त’ति, राजन क्षेत्रीको निर्माणमा बद्री पंगेनी र सिता श्रेष्ठको आवाजमा गायिका सिता श्रेष्ठ को पहिलो तिज कोसेली ‘माइतीघर’ सर्बत्र बजार मा उपलब्ध भएको छ . माइतिघरमा प्रम’ख आकर्षणमा रहेका निर्माता एवं कलाकारह? राजन क्षेत्री लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन . गीतसंगीतमा पनि लोकगीत संगितलाई असाध्यै माया गर्ने राजनले विगत पाँचवर्षदेखि (इ नेपाल खबर लोक दोहोरी) सम“ह मार्फत लोक गित संगीत संरक्षण र संवर्द्धनका निमित्त विभिन्न पहलकदमी ह? चाल्दै आएका छन् . कलाकारहरूको हौसलाको स्रोत बन्दै राजनले पछिल्लो द’ई वर्षयता भलभउबपिजबदबच. अयm नामक यलष्लिभ mभमष्ब पनि सन्चालन गरिरहेका छन्. उनै समाजसेवी मनका धनी क्षेत्रीको लगानीमा निर्माण भएको तिज गित “माइतीघर”ले परम्परागत र सांस्कृतिक महत्वको विषयलाई गम्भीर ?पमा उठान गरिएको बताए निर्माता राजन क्षेत्रीले.लोकदोहोरी प्रतिष्ठानका वर्तमान अध्यक्ष समेत रहेका लोकदोहोरी गायक बद्रि पंगेनीले विभिन्न समयमा बजारमा ल्याएका कालजयी गीतहरूले बद्री पंगेनीलाई जनकलाकार भनेर पनि भन्न सकिन्छ. उनै बद्रि पंगेनी को आवाजमा रहेको तिज गित “माइतीघर” पनि बद्री का प’राना गितह? “सस’रालिमा” “मन थिएन जोगी बन्नलाई” झैं सफल ह’नेमा आशावादी रहेको हामीसंगको क’राकानिमा बद्रीले बताए.पछिल्लो समय धेरै दर्शक श्रोताह?ले मन पराएकी गायिका सीता श्रेष्ठलाई धेरैले विष्ण’ माझी को संज्ञा पनि दिने गरेका छन्. दोस्रो इक् लभउब िम्य’जिक अवार्डमा उत्कृष्ट नव गायिकाको ताज पहिरेकी यिनै प्रतिभाशाली गायिका सिता श्रेष्ठ को प्रथम तिज कोसेली माइतीघरमा सीताले आफ“लाई अब्बल गायिकाको ?पमा प्रस्त’त पनि गरेकी छन्.

परम्परागत सांस्कृतिक विषयवस्त’मा आधारित माइतीघर ले माइती र चेली बिचको सम्बन्ध उसमाथि पनि दाज’भाई परदेश र ब’ढा आमाब’बा मात्रै आगन क’रिरहन’ पर्ने बाध्यात्मक अवस्था,चेलीबेटीको प्यारो चाड तीजमा माइतीबाट कोहि लिन आउन नपाउदा माइतीलाई र चेलीलाई कस्तो ह’न्छ कति हतास र अत्तालिदो मन ह’न्छ? उसमाथि पनि काम गर्न नसक्ने आमाब’वा ब’ढेसकालमा घर क’रिरहेको पीडालाई चेली र प्रदेशमा रहेको भाइको संवाद मार्फत गीतले समाजको यथार्थ वर्णन गरेको पाइन्छ.

राजन क्षेत्रीको लगानीमा निर्माण गरिएको माइतीघरमा गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठ को आवाज रहेको छ भने शब्द चर्चित सर्जक रमेश बिजी को रहेको छ . सञ्चारकर्मी एवं पत्रकार कमल सरगमको लय रहेको गीतमा कलाकारह? महेन्द्र सापकोटा, रमा थपलिया,रश्मि भट्ट र रमेशको अभिनय रहेको छ भने बालकलाकार रिया चौलांगाइको पनि सशक्त अभिनय देख्न सकिन्छ. कमल सौरागको एरेन्ज,मालश्री स्ट’डियोको चभअयचमष्लन रहेको गीतको भिडियो छायांकनमा स’रेश श्रेष्ठ र सम्पादन स’जन शाहीको रहेको छ भने निर्देशन स्मृति तिमल्सिना ग’?आमाको रहेको छ.

गितको प“रा भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्न नभ’ल्न’होला
https://youtu.be/ij0aL9sMfds

No comments:

Post a Comment