गलकाेट, १८ साउन
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानी अन्र्तगत रमुवामा गत वर्षको तुलनामा यस वर्ष ४ गुना कम आलु उत्पादन भएको छ । यस क्षेत्रमा निकै आलु उत्पादन हुन्थ्यो तर यो वर्ष निरन्तर झरी र असिनाका कारण भने जस्तो उत्पादन भएना स्थानीय कृषिक राजु वि.क का अुसार रमुवामा लगभग ८० घर व्यसायक रुपमा आलु खेती गदै आइरहेका छन् । अहिले ४ गुना कम उत्पादन भएको छ । गत वर्ष विभिन्न स्थानबाट आलुको माग आउन्थ्याे वर्ष पनि उत्तिकै माग आएको छ, कसरी व्यवस्थापन गर्ने हो हामीलाई हम्मे हम्मे परेको छ । वि.कले भन्नुभयो । कृषकहरुलाई मध्यनजर गदै औषधी संगै आवश्यक सामाग्री व्यवस्थापन गर्न सम्बन्धित पक्ष संग माग समेत गरेका छन् ।
No comments:
Post a Comment