ब्राइट लोट्स एकेडेमी बोर्डिङ स्कुल शुक्रबारेेेेेेेेेेेेेेेेेेेे कार्यक्रम सम्पन्न ।
सबिता खत्री/ हिल
फागुन/१४
ब्राइट लोट्स एकेडेमी बोर्डिङ स्कुल हिल मा शुक्रवारे कार्यक्रम अन्तर्गत आज नर्सरी देखि युकेजि सम्म को दौड प्रतियोगिता भएको छ जसमा नर्सरी बाट प्रथम समिप खत्री दिर्तिय बिक्रम साहानी र तिर्तिय आयिसा थापा एलकेजी बाट प्रथम दिवान थापा दिर्तिय समीप खत्री तिर्तिय दिपिका कंडेल र यु केजी बाट प्रथम रिजन बुढाथोकी दिर्तिय सुवास खड्का तिर्तिय रोसनी थापा हुनुभएको थियो। कार्यक्रम रुपा खत्री र उर्मिला कार्की को नेतृत्वमा संचालन गरिएको थियो त्यस्तै कक्षा एक देखि कक्षा सात सम्म को भने कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ जसमा छात्रा तर्फ बाट प्रथम बिबिसा क्षेत्री दिर्तिय दिपान्जली सिउतानी मगर छात्र तर्फबाट प्रथम निर्मल कार्की दिर्तिय डेक्सन चोखाल हुनुभएको थियो र सानो कक्षा एक र दुई तर्फबाट भने निरु कार्की प्रथम र एबिना गौतम दिर्तिय हुनुभएको थियो।
कार्यक्रम शिक्षिका सबिता खत्री (शान्ति )र एलिसा थापाको संचालनमा सम्पन्न भएको थियो।
No comments:
Post a Comment