हात्तीपाइले राेग विरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम पाण्डबखानीमा सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी
हात्तीपाइले राेग विरुद्धकाे अाैषधी सेवन गराैं, हात्तीपाइले राेग लाग्नबाट बचाैं भन्ने नाराका साथ गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे स्वास्थ्य चाैकीमा एक दिने हात्तीपाइले राेग निवारण अभियान सम्पन्न भएको छ। अभियानमा पाेषण सम्बन्धि जानकारी , हात धुने तरिका, स्तानपान लगाएतका विषयमा सुअाहाराकि यमुना बस्यालले सहजिकरणा गर्नुभएकाे थियाे।कार्यक्रममा वडा अध्यक्ष तिलक घर्तिकाे अध्यक्षतामा जनप्रतिनिधि, शिक्षक, सुनाैलादिनका अामाहरु, समाजसेवी, पत्रकार लगाएतकाे सहभागीता रहेकाे थियाे। दुई वर्षदेखि पाच वर्षसम्म एक चक्कि ६ वर्षदेदि १४ वर्षसम्म दुई चक्की र १५ वर्षभन्दा माथि तीन चक्की खुवाउने र एकै मात्राकाे ठुलाे चक्की एक चक्की प्रयाेग गर्ने साथै यहि चैत २० गते देखि सुरु हुने अभियान कार्यक्रम मध्ये प्रत्येक विद्यालाय, स्वास्थ्य चाकी, र घर दैलाे कार्यक्रम हुने हुदा त्यस समयमा काेहिपनि नछुट्न स्वास्थ चाैकी कि ईन्चार्ज रत्ना सुनारले सबैमा अनुराेध गर्नुभएकाे थियाे ।
Tuesday, March 30, 2021
Monday, March 29, 2021
भोलि मंगलबारदेखि शुक्रबारसम्म शिक्षण संस्था पूर्ण रुपमा बन्द

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।जल तथा मौसमविद्काा अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताएका हुन् । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।- अनलाइनखबर

Wednesday, March 24, 2021
बागलुङको बडिगाडमा दुई दुर्घटना
बागलुङको बडिगाडमा दुई दुर्घटना
चैत,१२
बाग्लुङको बडिगाडमा पिकअप जीप दुर्घ’टना हुँदा २ जना घाईते भएका छन् । बडिगाड गाउँपालिकाको वडा नं ४ जलजलाबाट वडा नं ५ ग्वालिचौर तर्फ आउँदै गरेको बा २० च २८८० नं को पीकअप जीप दुर्घ’टना भएको हो । दुर्घटनामा परी जीपमा सवार चालक गल्कोट नगरपालिका वडा नं ७ का यम बहादुर बुढाथोकी र सहचालक गल्कोट नगरपालिका वडा नं ६ कै सुजन गोतामे सामान्य घाईते भएका छन् । घाईते दुबैको अवस्था सामान्य रहेको बताईएको छ । दुर्घ’टनाको कारण खुल्न सकेको छैन् । घ’टनाका विषयमा थप विवरण आउन बाँकी छ ।
त्यस्तै बाग्लुङको बडिगाडमा चट्याङले लागेर एक जनाको मृ’त्यु भएको छ । बडिगाड गाउँपालिका वडा नं ८ नेटाखर्कमा चट्याङ्ले लागेर १२ वर्षीय किशोरको ज्या’न गएको हो ।
बेलुकी ६ बजेको समयमा स्थानीय अम्मरे बिकका १२ वर्षीय छोरा खिम बिकको चट्याङ लागेर मृ’त्यु भएको हो । स्थानीय एक विद्यालयमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घरमा खाटमा बसेको बेला एक्कासी चट्याङले लागेपछि घा’ईते भएका थिए ।
कपालमा आ’गो लागेको अवस्थामा उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृ’त्यु भएको हो । स्थानीयले बताए अनुसार उनी चट्याङ परेको बेला मोबाईल चलाउँदै थिए । चट्याङ्ले अन्य सामान्य क्षति भएपनि घरमा भने कुनै क्षति नभएको बताईएको छ ।

Saturday, March 13, 2021
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको जिल्ला बैठक तथा गलकोट नगरपालिका स्तरिय कमिटि गठन सम्पन्न ।

फागुन/२९
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको जिल्ला बैठक तथा गलकोट नगरपालिका स्तरिय कमिटि गठन सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले पशु प्राविधिकहरुलाई सरकारले चासो नदिएको बताउनुभयो ।
उहाँले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले प्राविधिकहरुको हक अधिकार र उनीहरुको समस्या समाधान गर्नको लागि आवाज उठाउनुपर्ने भन्दै पशु र कृषि पेशालाई मर्यादित पेसा बनाउनको लागि जनप्रतिनिधि र सरकार प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेश गलकोट नगरसभापति नारायणध्वज मल्ल, नेपाली काग्रेश गलकोट नगर सचिव विरजंग भण्डारी, नेपाल महिला संघ गलकोट नगर सभापति मिना श्रेष्ठ नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका केन्द्रिय सदस्य हरिदत्त सुवेदि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बैठकले शिव आचार्यको अध्यक्षतामा १७ सदस्यीय नेपाल पशु प्राविधिक संघ गलकोट नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्त बहादुर भण्डारी, सचिवमा बाबुराम पौडेल, कोषाध्यक्षमा गिता मल्ल, सह सचिवमा मेनुका गौतम र अन्य सदस्य रहनुभएको छ । बैठकले नेपाल पशु सेवा प्राविधिक संघ बागलुङको सचिवमा रिक्त रहेको पदमा बसन्त गौतलाई नियुक्ति गरेको छ ।
त्यस्तै कार्यक्रममा २ जना पुर्व प्राविधिकहरु रुद्रमणि शर्मा र ईन्द्र मणि चालिसेलाई सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागलुङका अध्यक्ष कृष्ण प््रासाद ढकालको अध्यक्षता, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागलुङका पुर्व अध्यक्ष फडयन्द्र चापागाईको स्वागत तथा सदस्य बलराम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
गलकाेटमा अपांग संजाल नगर स्तरीय समिति गठन ।

सुरेश छन्त्याल/ फागुन २९
गलकाेट नगरपालिका स्तरीय अपांग संजालकाे बैठक सम्पन्न भएको छ। सम्पुर्ण अपांगता भएका व्याक्तिहरुकाे प्रतिनिधित्वमा स्थापना भएको अपांगता भएका व्यक्तिहरुकाे नगरपालिका स्तरीय संजालले
नयाँ समिति पाएकाे छ। संजालका अध्यक्ष शिशिर बम मल्लकाे सभापतित्याे नगर कार्यपालिका सदस्य गणेश शेरचनकाे प्रमुख आतिथियता वडा नम्बर ९ का वडा स्तरीय अपांग संजालका सचिव आविस्कार खरेलकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संजालका अध्यक्ष शिशिर बम मल्लद्धारा आर्थिक आयव्याय प्रस्तुत, आवश्यकता अनुसार सामाग्री वितरण, गरिएको थियाे। त्यस्तै सर्व समत शिशिर बम मल्ल अध्यक्ष रहने गरि उपाध्यक्षमा गुंज खत्री, खिम लाल सुवेदी, सचिव सुरेश छन्त्याल, सह सचिव आत्माराम मरासिनी, काेषाअध्यक्ष सुनिता विसि, आविष्कार खरेल सहित १५ कार्य समिति चयन भएको छ। कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाइ समाजले हेर्ने दृष्टिकोण फरक रहेकाे भन्दै अब छिट्टै वडा वडामा पुगि अपांग परिचयपत्र वितरण गर्ने तयारी रहेकाे नव निर्वाचित सचिव सुरेश छन्त्यालले जानकारी दिनु भयाे। त्यस्तै अपांग संजालले गर्ने हरेक कार्यक्रममा नगरले साथ दिदै आईरहेकाे र संजालकमा रहेकाे सुखदुःखमा साथ दिने अपांग समन्वय गलकाेटका संयाेजक समेत रहनु भएकि गलकाेट नगरपालिकाकि उप प्रमुख रेनुका काउचाले बताउनु भयाे।कार्यक्रममा ११ वडाकै प्रतिनिधिहरुकाे सहभागी रहेकाे कार्यक्रमकाे संचालन सचिव गुंज खत्रीले गर्नु भएको छ।

Wednesday, March 10, 2021
शिवरात्री किन मानिन्छ ?
शिवरात्री किन मानिन्छ ?
फागुन २६, बागलुङ
हाम्रो संस्कृतिमा कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि प्रख्यात छन् । शिवरात्रिकै दिन भगवान् शिवको पार्वतीसँग विवाह भएको मानिन्छ ।
नेपाल प्राचीनकालदेखि नै शैवधर्मको केन्द्र मानिन्छ । त्यसो त ईशापूर्व चार हजार वर्ष अगाडि नै प्राचीन सिन्धुघााटी सभ्यतामा शिवलिंग आकृतिले स्थान पाउनु र त्यसपछि विभिन्न विकसित शिवलिंगहरूको प्रादुर्भाव यसको प्रमाण मानिन्छ । हिन्दुधर्मको वेदमा वर्णन गरिएको रुद्ररूपी शिवको उपासनाबाट नै पूर्वीय सभ्यतामा शैवमतले आफ्नो स्थान बनाउन सम्भव भएको थियो । यसै क्रममा शैवमतभित्र मुण्ड शृङ्खलिक, वश पाशुपत, दान पाशुपत, लकुलिश, सोम सिद्धान्ती पाशुपत जस्ता शैव सम्प्रदायहरूको विकास नभई एउटै शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकारेको पाइन्छ ।
शैवमतकोविकास हुने मौका विशेषगरी लिच्छविकालमा भएको हो । अंशु बर्मा, नरेन्द्रदेव, शिवदेव, जयदेव जस्ता प्रभावशाली लिच्छवि राजाको समयमा यहाा शैवमत यसरी फस्टाएको थियो । मध्यकालमा शैवधर्मका साथसाथै बौद्ध ब्रजयानी मतले फस्टाउने मौका पाए पनि तत्कालीन शासक शैवप्रति विशेष आस्थावान् भएको थुप्रै प्रमाण भेटिन्छ । गुणकामदेवले नेस १०७ मा राख्न लगाएको धायुबुाको अभिलेख, नेस २२१ र नेस २८२ को ताम्रपत्रबाट तत्कालीन समयमा शिवमूर्ति शिवमन्दिर निर्माण गर्ने र पूजा गर्ने परम्परा अत्यधिक रहेको थाहा हुन्छ । यसमा पनि लिच्छवि राजा जयदेव द्वितीयपछि आगलागीमा परी नेपाल मण्डलको पतन भएको र गुणकामदेवले देश बसाउने क्रममा विभिन्न ६४ शिवलिंगसहितको नेपाल मण्डलको निर्माण हुनुबाट तत्कालीन समयमा शैवधर्मको प्रभाव कति रहेछ, थाहा पाउन सकिन्छ ।
मल्लकालमा कलात्मक, मौलिक वास्तुकलाले भरिएको शैव सम्पदा निर्माण भएको पाइन्छ । यसरी नेपालमा शैवमतको बढ्दो प्रभावलाई निस्तेज पार्न नेस ४७० मा बंगालका सुल्तान समसुद्दिनले यहाा आक्रमण गरी ठाउाठाउाको देवमन्दिर नष्ट गर्ने क्रममा आराध्यदेव पशुपतिनाथको शिवलिंगलाई दुई टुक्रा पारिदिएको इतिहासमा उल्लेख छ । तत्कालीन भारदार जयसिंहराम बर्द्धनले मुसलमानहरूले बिगारेको पशुपतिको शिवलिंगको ठाउामा नयाा शिवलिंगसहित अनेकांै ठाउामा नयाा शिवलिंगहरू समेत बनाउन लगाए ।
जसरी पशुपतिनाथ शैवमार्गी हिन्दुको एकमात्र शिवलोकका रूपमा प्रसिद्ध छ । प्रत्येक वर्ष फागुण शुक्ल चतुर्दशीका दिनलाई शैवरात्रिको नाम दिइएको छ । हाम्रो संस्कृतिमा कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि प्रख्यात छन् । शिवरात्रि कै दिन भगवान् शिवको पार्वतीसाग विवाह भएको मानिन्छ । त्यस्तै यो दिन भगवान् शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रूपमा धर्मग्रन्थहरूमा व्याख्या भएको पाइन्छ । इशान संहितामा यो दिन भगवान् शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख छ ।
अर्काेएक धर्मग्रन्थअनुसार निषादराज सुन्दर सेनकनले अन्जानमै यो दिन व्रत बस्न पुग्दा मृत्युपर्यन्त उनी शिवलोकमा पुगी भगवान् शिवको सेवक बन्न पुगेको उल्लेख छ । स्कन्द पुराणमा पनि शिवरात्रि को महत्त्व झल्काउने क्रममा चण्ड नामका एकजना दुष्ट र उनकी पत्नीले अन्जानमा यो दिन व्रत लिन पुग्दा भगवान् शिव प्रसन्न हुन पुगी उनीहरूले शिवलोकमा बास पाएको उल्लेख छ । स्कन्द पुराणमा यतिसम्म उल्लेख छ कि जो मनुष्यले यो दिन भगवान् शिवको आराधना गरी व्रत बस्दछ उसले जीवनमा दोस्रोपटक मनुष्य भई जन्म लिंदा आमाको दूध पिउनु पर्दैन ।
काठमाडांै उपत्यका र वरिपरिको नेवार बस्तीमा शिलाचर्हेोका रूपमा प्रख्यात यो दिन भगवान् शिवको मूर्ति वा मन्दिर अगाडि, टोल, चोक, दुपाटमा रातभर आगो बाली धुनी जगाई भजनकीर्तन गर्ने, देवदेवालयमा महादीप बाल्ने र अन्तमा प्रसाद बााडी खाने चलन छ । कतै कतै भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गााजा, भाङ, धतुरो घोट्टा आदिको खुलमखुला सेवन गर्ने चलन छ । …………….यसमा विशेषगरी भारतको ठाउँठाउँबाट आएका बाबा, सन्यासीहरूले जोड दिएको पाइन्छ ।
साभार ः रासस

Tuesday, March 9, 2021
काँग्रेसका युवा नेता गगन थापा फागुन २७ गते बागलुङ आउदै

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा फागुन २७ गते बागलुङ आउने भएका छन् । नेपाल शिक्षक संघ बागलुङले आयोजना गरेको २१ औं र २२ औं संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्न थापा बागलुङ आउन लागेका हुन् । संघका अध्यक्ष उमाकान्त पौडेलका अनुसार कार्यक्रम सम्बोधनका लागि पूर्वमन्त्री थापा बागलुङ आउने कुरा टुंगिएको बताए । यसअघि नेपाल शिक्षक संघ बागङलुका १० वटै पालिकाले प्रतिनिधि सभा सम्पन्न गरिसकेका छन् ।

Monday, March 8, 2021
महिलाहरुलाई पुरुष सरह सुरक्षा सम्मान र रोजगारमा समान सहभागिता बनाउनुपर्नेमा जोड
ईश्वर सुवेदी/ सुरेश छन्त्याल
गलकाेट, २४ फागुन
महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ गलकोट नगरपालिकाको आयोजनामा १११ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले महिलाहरुलाई पुरुष सरह सुरक्षा सम्मान र रोजगारमा समान सहभागिता बनाउनुपर्नेमा जोड दिएका छन् । उनले गलकोट नगरपालिका भित्रका महिलाहरुलाई सक्षम र सवल बनाउनका लागि विभिन्न योजना तथा कार्यक्रमहरु नगरपालिकाले प्रत्येक वडामा सञ्चालन गरेको बताए । त्यस्ता कार्यक्रमहरुबाट अधिकतम लाभ लिँदै सम्पुर्ण महिलाहरुलाई स्वरोजगार हुन आग्रह गरे । गैरेले अविवाहित एकल महिलाहरुको लागि नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरेको समत बताए । कार्यक्रममा जिल्ला सम्वन्य समिति सदस्य रुपा विक, गलकोट नगरपालिका कार्यपालिका सदस्य राधिका पुन, रत्नकला अधिकारी, कमला ढकाल, अखिल नेपाल महिला संघका अध्यक्ष कौशिला घर्ती, नेपाल महिला संघ गलकोट नगर सभापति मिना श्रेष्ठ, अल्पकालिन सेवा केन्द्रका अध्यक्ष भगवती मल्ल, नारी साहित्य समुहका अध्यक्ष माया चालिसे, स्वयमसेविकाको तर्फबाट लक्ष्मी खड्का लगायतले मनतव्य राखेका थिए । कार्यक्रमको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा गलकोट नगरपालिका वडा नम्बर ३ की मिना चोखाल प्रथम, गलकोट नगरपालिका वडा नं १ कि सुमित्रा कार्की द्वितीय र वडा नं २ की ईश्वरी कुवँर तृतीय भएका छन् । त्यस्तै वडा स्तरीय महिला रस्साकस्सी प्रतियोगितामा गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी प्रथम, गलकोट नगरपालिका वडा नम्बर ३ द्वितीय र गलकोट नगरपालिका वडा नं ७ तृतीय भएका छन् । गलकोट नगरपालिका भित्रका ४५ देखि ६० वर्षसम्मका अविवाहित एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै सम्मान गरिएको थियो ।कार्यक्रममा गलकोट नगरपालिका भित्रका कक्षा ८, १० र ११ मा उत्कृष्ट अंक ल्याउने छात्रालाई पुरष्कृत गरिएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाको अध्यक्षता नगर कार्यपालिका सदस्य शिव कुमारी खत्रीको स्वागत र गलकोट नगरपालिका शिक्षा शाखा प्राविधिक सहायक मनु सिंजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Sunday, March 7, 2021
पाण्डबखानी स्वास्थ चाैकीमा १५१ जनाले काेराेना खाेप लगाए ।

सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानी स्वास्थ चाैकिमा आज सचालन भएको काेराेना भाईरस काेभिड १९ विरुद्धको पहिलाे चरणको खाेप ६५ वर्षिय माथिकाहरुलाइ खाेप लगाएकाे छ। पाण्डबखानीका ७१ वर्षिय चनमति घर्तिले पहिलाे खाेप लगाएर उट्घाटन गर्नु भएको थियाे। यसरी आफ्नै घर दैलाेमा काेभिडकाे खाेप लगाउन पाउँदा निकै खुसि देखिका थिए , हरिचाैर, हटिया जादा निकै कष्ट संगै यातायातकाे समस्या हुन्थाे आज पाण्डबखानीमै खाेप लगाउन पाउँदा हामी भाग्य मानिय थानेका छाै पुर्व गाविस अध्यक्ष याम काउचाले यस्तो भन्दै नेपाल सरकार, स्वास्थकर्मि लाइ धन्यवाद समेत दिएका छन्, ६९ महिला ८२ पुरुष गरि १५१ जनाले सेवा पाएकाे र आफुहरुले आकलन गरेकाे भन्दा बढी सहभागी भएको स्वस्थ्य चाैकिकि प्रमुख रत्नामाया सुनारले जानकारी दिनुभयाे। आज खाेप पाएका हरुले जेठ ९ गते दाेस्राे चरणकाे खाेप लगाउन नछुट्न आग्रह अनमि झरना सुनारले गर्नु भयो ।

Saturday, March 6, 2021
काफ्रे शिवालय मन्दिरको उट्घाटन ।
काफ्रे शिवालय मन्दिरको उट्घाटन ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत काफ्रेमा रहेकाे शिवालय मन्दिरकाे उट्घाटन गरिएको छ । परम्परागतदेखि शिवरात्री मनाउदै आएकाे मन्दिर अहिले नया मन्दिर निर्माण भए संगै आज उक्त मन्दिर सविधानसभा सदस्य निरज पुनले उट्घाटन गर्नु भएको छ। मन्दिर उट्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनुभएका पुनले मन्दिर पवित्र धार्मिक स्थल रहेकाे भन्दै संरक्षण गर्न र यश पवित्र स्थलमा कुनै पनि राजनीतिक गन्ध नमिसाइ सबैले हातेमालो गरे मन्दिरकाे संरक्षण गर्न सकिन्छ भन्ने धारणा राख्नु भएको थियाे। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सुनारकाे अध्यक्षता सविधानसभा सदस्य निरज पुनकाे प्रमुख आथितियतामा पुर्व गाविस अध्यक्ष याम काउचा, गलकाेट नगर सदस्य राधिका पुन, बरिस्ठ समाजसेवि तथा यश मन्दिर निर्माणका लागि रु. ५ लाख सहयोग गर्नु हुने मानसिह छन्त्याल, गलकाेट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्ती, लगाएतले मन्तव्य राख्नु भएको थियाे।करिव १० लाखमा मन्दिर निर्माण भएको स्थानीयले बताए साेहि कार्यक्रममा मन्दिर निर्माण लागि सहयोग गर्नुहुने सहयोग दाताहरुलाइ सम्मान, प्रसाद ग्रहण गरिएको थियाे । कमला थापाकाे स्वागत संगै सुरुभएकाे कार्यक्रमकाे संचालन आशा श्रीसले गर्नु भएको थियाे ।

Friday, March 5, 2021
पाण्डबखानी र रिघामा स्वास्थ चाैकीकाे बैठक सम्पन्न ।
पाण्डबखानी र रिघामा स्वास्थ चाैकीकाे बैठक सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी स्वास्थ्य चाैकीकाे बैठक सम्पन्न भएको छ। बैठकमा यहि फागुन २३ गते देखि संचालन हुन गइरहेको कोभिड-१९ विरुद्धको खोप ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाइ प्राथमिकताको आधारमा खाेप लगाउने तयारी संगै प्रचारप्रसारकाे तयारी बैठक सम्पन्न भएको स्वास्थ चाैकी कि प्रमुख रत्ना सुनारले जानकारी गराउनु भयाे। फागुन २३ गते पाण्डवखानी स्वास्थ्य चैकीमा खाेप लगाउन आउदा आफ्नो परिचय खुल्ने कागजात लिएर आउन सबैमा स्वास्थ चाैकिले अनुरोध गरेकाे छ।त्यस्तै गलकाेट नगरपालिका ११ रिघामा रहेकाे स्वास्थ्य चाैकिमा पनि बैठक तथा छलफल सम्पन्न भएको रिघा स्वास्थ चाैकिका अहेब दिल बहादुर श्रीसले जानकारी गराउनु भयाे। कार्यक्रममा स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, सराेकारवालाहरुकाे सहभागीता रहेकाेे थियाे।

Thursday, March 4, 2021
पाण्डबखानी रमुवा माेटर बाटाे चैत १ गते देखि बन्द हुने ।

सुरेश छन्त्याल/पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे रमुवामा माेटर बाटाे मर्मत संगै स्तरउन्नतीकाे काम तिव्र गतिमा अगाडि बढिरहेकाे छ । गलकाेट नगरपालिकाबाट विनियोजित ४० लाख बराबरको रकमले तारेखाेला देखि भाङ्खानी सम्मकाे माेटर बाटाे ढलान, साेलिङ गर्ने साथै मर्मतकाे काम भैरहेकाे हुदा चैत १ गते देखि वैशाख ३० गते सम्मका लागि पुर्ण रुपमा बाटाे बन्द हुने पाण्डबखानी रमुवा माेटर बाटाे समितिका अध्यक्ष कुमार पुनले जानकारी दिनु भयाे। पाण्डबखानी, रमुवा हुँदै बडिगाड गाउँपालिका ८ खाेलाखर्क र भिडिखर्क जाने कुनै पनि सवारीसाधन नचलाउन सबैमा अनुरोध गर्दै यदि महत्त्वपूर्ण काम आवाज जावाज गर्न परेमा चैत मसान्तसम्म गरिदिनु हुन समितिले सबैमा आवान गरेकाे छ।

यता मल्म पाण्डबखानी माेटरबाटाे वर्षाै वर्ष देखि बाटाे अष्ट व्यस्त रहेकाे हुदा जाेखिम माेलेर यात्रा गर्नु पर्न बाध्यता रहेकाे र अझै पनि स्थानीय सरकारकाे ध्यान नगएपनि बाटाे मर्मत हुन सकिरहेकाे छैना यसरी बाटाे मर्मत नहुदा यात्रु तथा गाडी चालकहरुले पटक पटक माग राख्दा समेत कुनै पनि साचाे नदेखाएकाे चालक तथा यात्रुहरुकाे गुनासाे रहेकाे छ।
Tuesday, March 2, 2021
सत्ता फेरिन्छ सरकार बदलिन्छ मान्छे पनि बदलिएका होलान्
गजल
खाबाहरू कुहिएको अनि घरको भित्ता गलेको देख्दै देखिएन
सरकार तिम्रो आँखै अगाडि हो मेरो घर ढलेको देख्दै देखिएन
सत्ता फेरिन्छ सरकार बदलिन्छ मान्छे पनि बदलिएका होलान्
हाम्रो तिर देश बिकाश गरेको र देश बदलेको देख्दै देखिएन
अबुझ थिए म अनि बचपन थियो त्यो समय पनि मेरा लागि
आमाले आधा घाँटी पुगेको खाना ओकलेको देख्दै देखिएन
विदेशमा त रूखमा पैसा फल्छ भनेर आएका हौं हामिहरु
मालिक पसिना सकियो खोइ त पैसा फलेको देख्दै देखिएन
एउटि बुहारी दिन दिनै दोषी देखिन्छे,अलच्छिनि देखिएकि छे
तर उसको सपना खरानि भएको ,रहर जलेको देख्दै देखिएन
निश्चल कल्पीत
Monday, March 1, 2021
नेपाली काँग्रेस नगर कार्य समिति गलकाेटकाे बैठक सम्पन्न ।
नेपाली काँग्रेस नगर कार्य समिति गलकाेटकाे बैठक सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट
नेपाली काँग्रेस नगर कार्य समिति गलकाेट बागलुङकाे बैठक सम्पन्न भएको छ। नेपाली काँग्रेस नगर कार्य समिति गलकाेटका सभापति नारायणध्ज मल्मकाे अध्यक्षतामा बसेकाे बैठकमा नयाँ क्रियासशिल सदस्य वितरण सम्बन्ध र पुरानो क्रियासिल सदस्यता नविकरण नगरेका लाई नविकरण गर्न, पार्टीकाे भावी याेजना लगाए विषय हरुमा छलफल गरिएको थियाे। कार्यक्रम प्रत्येक वडाका सभापति, राम खत्री, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे कार्यक्रम पार्टीकाे सम्पर्क कार्यालय हटियामा सम्पन्न भएको थियाे। साथै नयाँ क्रियासिल सदस्य फम यहि फागुन २५ गते सम्पर्क कार्यालयमा बुझाउने गरि प्रत्येक वडामा वितरण समेत गरिएकाे छ।

Subscribe to:
Posts (Atom)