Tuesday, March 9, 2021

काँग्रेसका युवा नेता गगन थापा फागुन २७ गते बागलुङ आउदै

काँग्रेसका युवा नेता गगन थापा फागुन २७ गते बागलुङ आउदै
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा फागुन २७ गते बागलुङ आउने भएका छन् । नेपाल शिक्षक संघ बागलुङले आयोजना गरेको २१ औं र २२ औं संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्न थापा बागलुङ आउन लागेका हुन् । संघका अध्यक्ष उमाकान्त पौडेलका अनुसार कार्यक्रम सम्बोधनका लागि पूर्वमन्त्री थापा बागलुङ आउने कुरा टुंगिएको बताए । यसअघि नेपाल शिक्षक संघ बागङलुका १० वटै पालिकाले प्रतिनिधि सभा सम्पन्न गरिसकेका छन् ।

No comments:

Post a Comment