Monday, March 1, 2021

नेपाली काँग्रेस नगर कार्य समिति गलकाेटकाे बैठक सम्पन्न ।

नेपाली काँग्रेस नगर कार्य समिति गलकाेटकाे बैठक सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट
नेपाली काँग्रेस नगर कार्य समिति गलकाेट बागलुङकाे बैठक सम्पन्न भएको छ। नेपाली काँग्रेस नगर कार्य समिति गलकाेटका सभापति नारायणध्ज मल्मकाे अध्यक्षतामा बसेकाे बैठकमा नयाँ क्रियासशिल सदस्य वितरण सम्बन्ध र पुरानो क्रियासिल सदस्यता नविकरण नगरेका लाई नविकरण गर्न, पार्टीकाे भावी याेजना लगाए विषय हरुमा छलफल गरिएको थियाे। कार्यक्रम प्रत्येक वडाका सभापति, राम खत्री, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे कार्यक्रम पार्टीकाे सम्पर्क कार्यालय हटियामा सम्पन्न भएको थियाे। साथै नयाँ क्रियासिल सदस्य फम यहि फागुन २५ गते सम्पर्क कार्यालयमा बुझाउने गरि प्रत्येक वडामा वितरण समेत गरिएकाे छ। 

No comments:

Post a Comment