Saturday, February 10, 2018

समाज परिवर्तन गर्न युवाहरुकाे भुमिका

समाज परिवर्तन गर्न युवाहरुकाे भुमिका
नमस्कार,
बागलुङ जिल्लाकाे सदरमुकामदेखि पश्चिम क्षेत्र १६ काेषमा पर्ने साविक पाण्डबखानी गाविस हाल गलकाेट नगरपालिका १० पाण्डबखानी यहाँ हामी सबै जात जाति बस्ने गाउँ पाँच पाण्डब अाएर खानी खनेकाे स्थान अनि जहाँ घाटु नाच,साेरठी,भैच साहिलाे,यानीमाया जस्ता साँस्कृतिक अनि मृर्ग घाेरल,डाफे जस्ता राष्ट्रिय जनावर पाइहिन्छ�।हाम्रो गाउँ सबैमा धनी छ।तर गाउमा विराेजकारका कारण यहिलेका युवा पुस्ता विदेशिनु बाध्यता छ।जहाँ मलामि जादा युवाहरु कम मात्रमा देखिन्छन्।हामिले यहि अाफ्नै गाउमा बसेर केही गर्न सकिन्छ।त्याे भनेकाे अात्मनिर्भर हुनु।साथै गाउँ समाज राम्राे हुनु हाे।त्यसैले त युवा हरुलाइ केही गर्न गाउमा केही गर्नु पर्छ।त्यसैले पाण्डबखानीमा रहेका युवाहरु एकजुट भएर गाउमा केही गर्छाै।भनेर pfc क्लब संञ्चालन गरेकाे हाे।हामिले पहिलाे वार्षिकोत्सब पनि सम्पन्न गयाैं।अहिले हामी रिघामा हुन गैरहेकाे फुटबल खेलका लागि तयारीमा छाै।त्यहिले हामिलाइ विभिन्न स्थानबाट सहयाेग र साथ मिल्दै गएकाेछ।खुसि लाग्छ।भनिन्छ नि खाचो माटाे भनेर तर त्याे खाचो माटाेलाइ सहि स्थानमा प्रयाेग गर्याे भने काम लाग्छ।त्यसैले त युवाहरुलाइ सहयाेग र साथ दिनुहाेाेस्।पाण्डबखानीमा  रहेकाे विकृति विसंगति हटाउन युवाहरुकाे भुमिका जरुरी छ।

मेराे विचार राम्राे या नराम्राे कस्तो लाग्याे।कमेन्ट गर्न नबुल्नु हाेला।

लेखक:-सुरेश छन्त्याल दर्पण

गलकाेट नगरपालिका १० पाण्डबखानी,बागलुङ

No comments:

Post a Comment