Saturday, February 3, 2018

सुरेशकाे मलामि गैदिनु,श्रद्धाञ्जली दिनु।।

सुरेशकाे मलामि गैदिनु,श्रद्धाञ्जली दिनु।।
पागल हुदैछु म तिम्राे कारणले
विवश हुदैछु म तिम्राे मायाले।
पलपल रुदैछु।तिम्राे निम्ति

अन्त्य हुन्छु,अब तिम्राे पर्खाइमा।।
न साेध मलाई किन यस्तो निर्णय गर्याे भनेर
समाज र परिवारलाई न साेध सुरेशले के गर्याे याे भनेर।।।

सदाका लागि याे सुरेशले संसार छाेड्याे भने।।।।
नरुनु काेहि पनि तर मेराे लासकाे मलामि गैदिनु 
मलाई श्रद्धाञ्जली दिन नबुल्नु।।।।।
गजल 
सुरेश छन्त्याल दर्पण
गलकाेट नगरपालिका १० पाण्डबखानी,बागलुङ

No comments:

Post a Comment