सबैको मन रूहाउने मौलिक लोकगीत संगै उदाइन्, पुजा मगर “लास ” भिडियो सहित “
सुरेश छन्त्याल/
पाण्डबखानी अनलाइन खबर
नेपाली बजारमा फेरी एकपटक संगीतले कोल्टो फेरेको छ।यो गीतमा पुरानो संस्कृति बिर्सिदै गएको बेलामा फेरी बजारमा मौलिक लोक गीत बजारमा आएको छ। यस्तो गीत हामी अहिले धेरै कम मात्रामा भेट्ने गर्दछौ।साथै सुन्ने गर्दछाै।तर फेरी पुरानो गीत संगीतको याद दिलाएको छ। यो गीतले निकै बियोकान्त अनि सबैको मन र्हाउने गरि यो गीत अनि भिडियो बजारमा आएको छ ।“माया लाउदा भए मा बदनामी त्यागे प्राण आउनु है मलामी लास हेर्दै नरोउ धुरुरु मुर्छा परि नढ्ले निरमाया मेरो लास चितामा जल्दा हुरुरु ” यो सब्द ले कसको मन रुदैन होला र यहाँ हरुको माझमा फेरी यो गीतले केहि संदेश अवस्य दिने छ।
भन्ने आस गरेका छौ,भने यश गितकाे सब्द सर्जक बागलुङको पाण्डबखानीका युवा नव सर्जक यमु घर्ती हुनुन्छ।भने मिठो संगीत भर्नु भएको छ।चित्र बहादुर सापकोटाले भने सुपा देउराली म्युजिकले यसलाई बजारमा लिएको छ ।बागलुङकाे जलजलामा जन्मनु भएकी पुजा मगरको निकै मिठो आवाज रहेको छ यो गीतमा पुजा मगर नेपाली चेली हुन् तर पनि नेपाल छोडेर अहिले दुबैमा आफ्नो दुख पिडा हरु लुकाउदै आफ्नो कर्मथलो उतै बनाएकी छिन भने सानैदेखि गीत गाउनेरुचि भएकी उनि अहिले २ वटा गीतमा आवाज भरि सकेकी छिन पहिलो गीत ” चित्कार ” नामको गीत बजारमा लिएकी उनि अहिले फेरी मुर्छा परि नामक गीत बजारमा लिएर आएकी हुन्
पुजा मगर आफ्नो सानै देखिको सपना लाइ परदेस बाटै भय पनि आफ्नो बेदना हरु आफ्नो आवाज बाट पस्किरहेकी छन् तेही क्रममा यो उनको दोस्रो गीत बजारमा आएको हो भिडियो निर्माण क्रममा यमन खनालको निर्देशन , शक्ति प्रजोल घिमिरेको छ्याकंन तथा सम्पादन रहेको छ भने दृस्य निर्माण पनि सुपा देउराली म्युजिकले नै गरेको छ यमन खनालको म्युजिक एरेञ्जमा बनेको अडियो लाइ पनि निर्देशकले कथा बस्तुमा उतारेका छन् ।म्युजिक भिडियोमा चर्चित मोडेल अनि आसे भनेर चिनिने आसा खडका अनि गोपाल भट्टराइ को दमदार अभिनय रहेको छ ।
https://youtu.be/MFlXObz0TSQ हेर्नका लागि
No comments:
Post a Comment