Monday, February 19, 2018

पाण्डबखानी अायाेडिन नुन सम्बन्धि १ दिने जनचेतना कार्यक्रम सम्पन्न।

पाण्डबखानी अायाेडिन नुन सम्बन्धि १ दिने जनचेतना कार्यक्रम सम्पन्न।
सुरेश छन्त्याल/पाण्डबखानी
फागुन-७/साेमबार
अायाे नुन खाआैं स्वस्थ रहाैं भन्ने नाराका साथ बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा साल्ट ट्रेडिङ कपेरिशन लिमिटेड बागलुङको अायाेजनामा १ दिने जनचेतना कार्यक्रम सम्पन्न भएको छ।गलकाेट नगरपालिका १० पाण्डबखानीका अध्यक्ष तिलक घर्ती मगरकाे अध्यक्षतामा महिला व्यापि जनचेतना अभियानका साथ अाज पाण्डबखानीमा कार्यक्रम भएको हाे।कार्यक्रममा अायाे नुन के मा पाइन्छ,अायाेडिन कस्काे लागि वदि अावश्यक छ।भन्ने विषयमा साल्ट ट्रेडिङ कपेरिशन लिमिटेड बागलुङका प्रमुख मनाेज श्रेष्ठले प्रकाश पार्नु भएको थियाे।पाण्डबखानी स्वास्थ चाैकीका ईन्चार्ज अनिता कार्कीकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सदस्य धनबहादुर सुनार,राधिका पुन,पत्रकार सुरेश छन्त्याल,समाजसेवी लालबहादुर वि.क,पृर्थ श्रीस विद्यार्थी,सुनाैला दिनका महिला लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा जना जनजाति जेनदार गरिव गरि २० जनालाइ अायाेडिन भएको व्याक र हजाराै दिनका २०जना महिलाहरुलाइ अायाेडिन नुन प्रदान गरिएको थियाे।भने कार्यक्रमकाे संञ्चालन पाण्डबखानी स्वास्थ्य चाैकीका अहेब देविन्द्र गरेरीले गर्नु भएको 

No comments:

Post a Comment