जनचेतनाकाे कमिले नागरिक ओझेलमा परेका छन्....वडा अध्यक्ष घर्ति
गलकोट,२४असोज
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानीमा स्थानीय स्वास्थ संस्था संचालन तथा व्यवस्थापन समितिका लागि क्षमता अविद्घि २ दिने तालिम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिका १० पाण्डबखानीका अध्यक्ष तिलक घर्तीले राजनीतिक गर्नेहरुले सबैभन्दा पहिला समाजमा बसिसकेपछि समाजमा समाजसेवीमा आधारभूत कुराहरु सिक्नुपर्ने र यस्ता कुराले नेपालमा परिवर्तन हुन नसकेकाे बताउदै राजनीतिककर्मीले गर्दा राजनीतिक चेतनाले गर्दा जुनप्रकारकाे राजनीतिक चेतना छ, त्याे चेतनाले समाजलाइ दाेहाेर्याउन नसकेकाे दाबी गर्दै यस्ता कुराहरले नागरिकहरु ojhelमा परेकाे जानकारी दिदै
यश तालिममा सिकेका सिपहरु कार्यान्वयनमा लिन सहभागीहरुलाइ आग्रह समेत गर्नुभएको थियाे। कार्यक्रम वडा अध्यक्ष तिकल घर्तिको अध्यक्षतामा रहेको तालिममा स्वास्थ र विकास,लैङ्गगिक समता र समानता, स्वास्थ र गरिबीको चक्र विषयबस्तुमा गनेश वरुवाल, वियोन नारायण भारी र मनिसा थापाले सहजिकरण गरिएको थियो ।
No comments:
Post a Comment