Friday, October 9, 2020

स्वास्थ चौकी सरकारद्घारा संचालित संस्था हो....प्रसासकिय अतिकृत शर्मा

स्वास्थ चौकी सरकारद्घारा संचालित संस्था हो....प्रसासकिय अतिकृत शर्मा
गलकोट,२३ असोज
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानीमा स्थानीय स्वास्थ संस्था संचालन तथा व्यवस्थापन समितिका लागि क्षमता अविद्घि २ दिने पहिलो चरणको तालिम आज सम्पन्न भएको छ । पहिलो चरणको तालिम समापन कार्यक्रममा बोल्दै गलकोट नगरपालिका का प्रमुख प्रसासकिय अतिकृत हरिप्रसाद शर्माले स्वास्थ चौकी सरकारद्घारा संचालित संस्था रहेको भन्दै यहा सबै प्रकारका सेवाहरु निशुल्क पाइने जानकारी गराउदै तर केहि समुदायहरुलाई थाहा भएर प्रइबेड मिडिकलमा जाने प्रविधि रहेको गुनासो गदै शर्माले तालिममा सिकेका सिप आफुले व्यावारमा लिन आग्रह गदै नगरपालिकाको विशेष ध्यान जाने प्रतिपद्घता गर्नुभएको छ । 
वडा अध्यक्ष तिकल घर्तिको अध्यक्षता गलकोट नगरपालिका का प्रमुख प्रसासकिय अतिकृत हरिप्रसाद शर्माको प्रमुख आतिथियता रहेको थियो । तालिममा स्वास्थ र विकास,लैङ्गगिक समता र समानता, स्वास्थ र गरिबीको चक्र विषयबस्तुमा गनेश वरुवाल, वियोन नारायण भारी र मनिसा थापाले सहजिकरण गरिएको थियो ।

No comments:

Post a Comment