विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्धारा माक्स सहित स्वास्थ्य सामाग्री वितरण
सुरेश छन्त्याल
गलकाेट,१९ असाेज
विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाइरस कोविड १९ का कारण विश्व अर्थतन्त्र नै थप्प भए संगै विद्यार्थीहरु पनि यसबाट अछुतो रहेनान् । केहि भेगमा भने विद्यायल संचालन भएपनि अघिल्लो समयमा झै पठनपाठन हुनसकिरहेको छैना । तर बडिगाड गाउँपालिका ८ रण्सिंहकिटेनीमा रहेको श्री आधारभूत विद्यालयमा अध्यानरत विद्यार्थी र शिक्षकहरुलाइ विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर पुनले पहिलो चरणमा माक्स, सेनिताइजर र सावुन गरि प्रति १ को दरले १६९ जना विद्यार्थी र शिक्षकहरुलाइ वितरण गर्नुभएको स्थानीय गिरि पुनले जानकारी दिनुभयो । विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाइरस कोविड १९ का कारण विश्वनै थप्प भएसंगै जनजिवन कष्टकर बनिरहेको अवस्थामा विद्यालयहरु पनि थप्प भएको छ । तर गाउ टोलमा पछिल्लो समयमा टोल टोलमा पठनपाठन कार्य संचालन भैरदा विद्यार्थी अभिवाभकहरु उस्शाहित देखिएका छन् ।
No comments:
Post a Comment