सुनपानीमा भैलो खेली १ लाख ६६ हजार ७ सय ७२ संकलन
सुरेश छन्त्याल÷पाण्डबखानी
बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सुनपानी ठुलो भैलो, आमा समूह, कालिका स्पोर्ट युथ क्लब र पन्चेबाजा संयुतm रुपमा खेलेको भैलोबाट रु. १ लाख ६६ हजार ७ सय ७२ संकलन
भएको छ , परम्परागत रुपमा खेल्दै आएको भैलो यस वर्षपनि आफ्नो संस्कृति र परम्परा जर्गेर्ना गर्नका निम्ति ठुलो भैलो,आमा समूह,कालिका स्पोर्ट युथ क्लब र पन्चेबाजा संयुतm रुपमा खेलिएको भैलोमा संकलित रकम सामाजिक काममा सहयोग गर्ने उदेश्य रहेको छ , भैलोमा विवाह भएको घरमा विवाहको भाग नाचिने र छोरा जन्मेको घरमा पूरपूराई नाच्ने गाउने गरिन्छ ।
विवाह घरमा गाउने गित (पूरपुराई) ः—
सुरुमा छोरी माग्न जादा मागन् आए मागन आए श्रृषि मागन् आए देवकी छोरीलाई श्रृषिले देवको बाबुआमालाई माग्न जादा गाउने गित
छोरा जन्मेको घरमा गाउने गित ः—
पालुङ्को खतियामा सप्तरङ्ी गुदरीमा पंचरङे कामलीमा खतियामा पुतलेर सिरानीमा खतियामा संगै सोगैला एकै महिना ढुई महिना खतियामा गरिबमा राजै भन्दै ६ महिना व्याज लागरो राजै ७ महिना दाइने खोख चल्यो ८ महिनामा देब्रे खोखा ९ गरबमा र्यो १० महिना सम्मको गित आउने प्रचलन रहेको छ ।
सोरठी ः—
एकै वर्षको जोसिङ्गे राजै ढुई वर्षको सोरठी रानी विधिकर्मले भयो भेट भन्दै सोरठी गिन संगै नाच सुरु हुने प्रचलन रहेको छ ।
भने ज्योतिषलाइ मिति तिथि हेराइ अन्तिममा विभिन्न देवदेविकाको नाम लिदै सरस्वति पुजा गरी यस वर्षको भैलो समापन हुने गर्दछ ।
No comments:
Post a Comment