युवाहरुलाइ खेलतर्फ आकर्षणा गरेकाे नगर प्रमुख गैरे
सुरेश छन्त्याल/ गलकाेट
युवाहरुलाइ खेलतर्फ आकर्षण गरेकाे निमित्त नगरपालिकाले विशेष सहयाेग गर्ने नगरपालिका नगर प्रमुख भरत शर्मा गैरेल बताउनुभएको छ।विश्वास युवा परिवार गलकाेट १० पाण्डबखानीकाे २२ अाैं वार्षिकोत्सबकाे अवसरमा बाेल्दै गैरेले यस्तो बताउनु भएको हाे। उहाँले पछिल्लो समयमा खेल क्षेत्रलाई विर्सदै गएकाे अवस्थामा यसलाइ संरक्षण गर्नकाे निमित्त अाफु सकरात्मक रहेकाे उल्लेख गर्नु भएको छ। नगर प्रमुख गैरेले क्लबका लागि खेलमैदानकाे स्तरउन्नती गर्ने प्रद्धिवर्दद्धा व्याक्त गर्नु भएको छ। गत ३ गते देखिसुरु भएको कार्यक्रमकाे समापन अाज हुने क्लबका अध्यक्ष हरि काउचाले जानकारी गराउनु भयाे कार्यक्रममा खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता खुल्ला सामुहिक नृत्य प्रतियाेगिता लगाएतका प्रतियाेगिता अायाेजना गरिएको छ। क्लबका अध्यक्ष हरि काउचाकाे अध्यक्षता समाजसेवी छम बहादुर काउचाकाे स्वागत मन्तव्य र विष्णु काउचाकाे संञ्चालनमा कार्यक्रम भैरहेकाे छ।
Thursday, November 22, 2018
युवाहरुलाइ खेलतर्फ आकर्षणा गरेकाे नगर प्रमुख गैरे
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment