गलकाेट, ११ वैशाख
पाण्डबखानी अनलाइन खबर
विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को लकडाउन गरेसँगै काठमाडौँ उपत्यका मा सिङ्गापूरे लाहुरेहरु द्वारा ८६ जना नेत्रहिन र अपाङ्गहरु लाई काठमाण्डु को बिभिन्न ठाउहरु मा खद्द्न्न सहयोग गरिएको छ ।
नेपाल नेत्रहिन सङ्घको सहकार्य र सिङ्गपुरे लाहुरेहरुको आर्थिक सहयोगमा बिहिबार खद्द्न्न बितरण गरिएको हो । सहयोग मा चामल दाल लगायत दैनिक उपभोग का समान बितरण गरिएको थियो ।
काठ्माण्डु का किर्तिपुर ,ठिमि,नैकाप लगायतका ठाउहरुमा बितरण गरिएको छ भने । यस बाहेक लाहुरेहरुद्वारा झान्डै ४०० जना पिडित ब्यक्तीहरुलाई खधन्न सहयोग गरी सकेका छन ।
No comments:
Post a Comment