:- प्रबन्धक घर्ति
गलकोट,१४ बैशाख
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिडेटद्घारा बैकिङ्ग प्रणली मार्फत रिचार्ज टास्फर गरेको छ ।
विश्व माहा–मारीरुपमा फैलिरहेको कोरोना भाइरसका कारण देशनै लकडाउनमा परेको अवस्थामा रिचार्ज कार्ड नपाउने हुदा जनताहरुको मध्यनजर गदै सहकारी चैत १२ गतेदेखि सेवाहरु बन्द गरेता पनि बैकिङ्ग प्रणली मार्फत रिचार्ज टास्फर कार्यलाई निरन्तरता दिईराखेका छौ । सहकारीका प्रबन्धक दिप घर्तिले बताउदै आज मात्र ९ हजार एक सयको रिचार्ज टास्फर गरेका छौं, चैत १२ गतेदेखि अहिलेसम्म करिब १ लाख ५० हजारको रिचार्ज टास्फर भएको छ । यदि तपाईहरुलाई पनि रिचार्ज टास्फर गर्नु हुन्छ, भने ९८४९१३८८७९ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
No comments:
Post a Comment