Friday, September 29, 2017

दशैंको टीकाको साइत ११:५५ मा

दशैंको टीकाको
साइत ११:५५ मा
१४असोज, काठमाडौं । यस वर्षको बडादशैंको टीकाको
उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । यस वर्षको बडादशैं
आज(असोज १४ गते) हो ।
विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा
थापेर आशिर्वाद लिने चलन छ ।
दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन
गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर
५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र
गौतमले जानकारी दिए ।
टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने
प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत
पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका
लगाउने गर्दछन् ।
असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन
महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा
सम्पन्न हुन्छ ।

Wednesday, September 27, 2017

कालिका स्पाेर्ट युथ क्लबको १७ अौं वार्षिकोत्सब सम्पन्न

कालिका स्पाेर्ट युथ क्लबको १७ अौं वार्षिकोत्सब सम्पन्न
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी सुनपानीमा रहेकाे श्री कालिका स्पाेर्ट युथ क्लबकाे १७ अाैं वार्षिकोत्सब एक कार्यक्रमका विच सम्पन्न भएको छ।समासेवी हं गंगा बहादुर घर्ती पुनकाे सभापतित्याे क्लबका अध्यक्ष दिप घर्तीकाे अध्यक्षतामा साविक गाविस प्रधान पन्च महत्तत शर्माकाे प्रमुख अाथितियतामा वडा अध्यक्ष तिलक घर्ती,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,महिला नितित्याे राधिका पुन लगायले क्लबको प्रगतिकाे कामना गर्नु भएको थियाे।भने रुद्र काउचाकाे स्वागत तथा दिपक काउचा र सुरेश छन्त्यालकाे संञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा अायाेजित पुरुष भलिबलमा ज्याथर प्रथम साेरमने दाेस्राे महिला भलिबलमा अायाेजक टिम a प्रथम ज्याथर दास्राे भएका छन्।त्यस्तै महिला सस्साकस्कामा ज्याथर प्रथम र अायाेजक दाेस्राे भएका छन्। कार्यक्रमको विचविचमा नृत्य पनि प्रस्तुत गरिएको थियाे।भने कार्यक्रममा घुम्टे त्र‌ैमासिक पत्रिका विमाेचन अार्थिक सयाेग गर्ने महानुभावलाइ सम्मान र छात्रवृत्ति प्रधान गरिएको थियाे।

Tuesday, September 26, 2017

कालिका स्पाेर्ट युथ क्लबको १७ अौं वार्षिकोत्सबकाे उट्घाटन

कालिका स्पाेर्ट युथ क्लबको १७ अौं वार्षिकोत्सबकाे उट्घाटन
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी सुनपानीमा रहेकाे श्री कालिका स्पाेर्ट युथ क्लबकाे १७ अाैं वार्षिकोत्सब एक कार्यक्रमका विच उट्घाटन भएको छ।समासेवी हं गंगा बहादुर घर्ती पुनकाे सभापतित्याे क्लबका अध्यक्ष दिप घर्तीकाे अध्यक्षतामा साविक गाविस प्रधान पन्च महत्तत शर्माकाे प्रमुख अाथितियतामा वडा अध्यक्ष तिलक घर्ती,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,महिला नितित्याे राधिका पुन लगायले क्लबको प्रगतिकाे कामना गर्नु भएको थियाे।भने रुद्र काउचाकाे स्वागत तथा दिपक काउचा र सुरेश छन्त्यालकाे संञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम भाेलि समापन हुने अायाेजकले बताएको छ।कार्यक्रममा घुम्टे त्र‌ैमासिक पत्रिका विमाेचन अार्थिक सयाेग गर्ने महानुभावलाइ सम्मान र छात्रवृत्ति प्रधान गरिएको थियाे।भाेलि महिला भलिबल, पुरुष भलिबल र रस्साकस्सा कार्यक्रम सम्पन्न हुने जानकारी प्राप्त भएको छ।

Sunday, September 24, 2017

कालिका स्पाेर्ट युथ क्लबको १७ वार्षिकोत्सब सुरु

कालिका स्पाेर्ट युथ क्लबको १७ वार्षिकोत्सब सुरु
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी सुनपानीमा रहेको श्री कालिका स्पाेर्ट युथ क्लबकाे १७ आैं वार्षिकोत्सब अाजदेखि सुरु भएको छ।उक्त वार्षिकोत्सब११ गते सम्म हुने। र उत्घाटन कार्यक्रम १० गते हुने। अायाेजकले जनाएको छ।कार्यक्रम पुरुष भलिबल,महिला भलिबल,महिला रस्साकस्सा,लाेक नृत्य प्रतियोगिता हुने क्लबका अध्यक्ष दिप घर्तीले जानकारी दिनुभएकाे छ। भने कार्यक्रमको सञ्चालन दिपक घर्ती र सुरेश छन्त्यालले गर्नु भएको छ।

Saturday, September 23, 2017

कालिका स्पाेर्ट युथ क्लबको वार्षिकोत्सब तयारी पूरा

कालिका स्पाेर्ट युथ क्लबको वार्षिकोत्सब तयारी पूरा
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी सुनपानीमा रहेको श्री कालिका स्पाेर्ट युथ क्लबकाे १७ आैं वार्षिकोत्सबकाे सम्पूर्ण तयारी पूरा भएको छ।उक्त वार्षिकोत्सब१२ गते सम्म हुने र उत्घाटन कार्यक्रम १० गते हुने अायाेजकले जनाएको छ।कार्यक्रम पुरुष भलिबल,महिला भलिबल,महिला रस्साकस्सा,लाेक नृत्य प्रतियोगिता हुने क्लबका अध्यक्ष दिप घर्तीले जानकारी दिनुभएकाे छ।

Sunday, September 17, 2017

६ वर्षदेखि कोमामै ‘सरकारले जिम्मा लिनु पर्दैन

६ वर्षदेखि कोमामै
‘सरकारले जिम्मा लिनु पर्दैन
सुरेश छन्त्याल/बागलुङ
ललितपुरको ग्वार्कोस्थित अर्थोप्लास्ट रिहाब सेन्टरमा कोमामा रहेका
३४ वर्षीय गिरीबहादुर विककाे साथमा उनकी श्रीमतीकृष्णाकुमारी । विक ६ वर्षदेखि कोमामा छन् । कृष्णाकुमारी विकलाई रातमात्रै परिदिओस् जस्तो लाग्छ । रात परेपछि अर्थोप्लास्ट रिहाब सेन्टरको बिलको चिन्ता लिनु पर्दैन । कृष्णकुमारी बागलुङको गलकाेट नगरपालिका १० साविक बाट बागलुङको हरिचाैर मा विवाह भएको थियाे। ९३ हजार रुपैयाँको बिललाई सम्हालेर राखेकी छन् । यो सेन्टरको पछिल्लो बिल श्रीमान् गिरीबहादुर विकलाई उपचार गरेबापतको हो । जसको भुक्तानी गर्न उनले सकेकी छैनन् ।गिरी ७ वर्षदेखि कोमामा छन् । उनी सन् २०११ डिसेम्बर २ तारिख कतारको सडक दुर्घटनामा परेका थिए । हमाद अस्पतालले गिरीलाई त बचायो तर पहिलेजस्तो अवस्थामा ल्याउन सकेन । गिरीलाई गत भदौ १० मा काठमाडौं ल्याइएको थियो । सास रहेसम्म आस रहन्छ भन्छन् । ३४ वर्षीया कृष्णाकुमारीलाई आशा लाग्यो । गाउँ लैजाने आँट आएन ।
थप उपचारका लागि काठमाडौंको अस्पतालमा राखिन् । गिरीलाई
ल्याएका चिकित्सको टोलीले बयोधा अस्पतालको जिम्मा
लगाएर फर्के । बयोधामा ४२ दिन राखे । उनले खर्च धान्न सकिनन्
। ४२ दिन राख्दा झन्डै ६ लाख सकियो । सामान्य
फिजियोथेरापी गर्नका लागि गिरीलाई ग्वार्कोस्थित
अर्थोप्लास्ट अस्पतालमा ल्याएर राखियो । अर्थोप्लास्टमा फिजियोथेरापी हुन्छ । यसमा राखेबापत बेडको एक हजार तिर्नुपर्दथ्यो । ‘धेरै लामो समय राखेपछि मेरो अनुरोधमा बेडको शुल्क आधा भयो । तर औषधि र घाउको ड्रेसिङ गर्दा दिनमा हजार रुपैयाँ त नाघिहाल्छ,’ उनले भनिन्, ‘मैले आफ्नो क्षमताले सकेसम्म गरें । उताबाट क्षतिपूर्ति आएको थियो । त्यसबाटै उपचार भयो । त्यो रकम उपचारमै सकियो । अब थप उपचार खर्च धान्न मुस्किल पर्ने भयो ।’गिरीले हमाद अस्पतालबाट गुणस्तरीय
स्वास्थ्य सेवा पाएका थिए । उनलाई हेरविचार गर्ने छुट्टै नर्स थिइन्
। नर्सले हरेक दिनको रिपोर्ट तयार परेर डाक्टरलाई
बुझाएकी हुन्थिन् । गुणस्तर खाना खुवाइन्थ्यो । एउटा
विशेष कोठामा राखिएको थियो । यी विषयमा
कृष्णाकुमारी जानकार थिइन् । अस्पतालमा भेट्न गइरहने
आफन्त, गाउँले दाजुभाइले हप्तापिच्छे नै गिरीको खबर
दिइरहेका हुन्थे । उनीहरूको सल्लाह हुन्थ्यो, ‘नेपाल
लगे यहाँको जस्तो उपचार पाइँदैन । तिमीले अस्पतालको
खर्च धान्न सक्दिनौं । यतै राम्रो छ । ल्याउने कुरा नगर ।’
उनलाई श्रीमान् भेट्ने इच्छा थियो । बारीमा
उब्जेको अन्नपातले ६ महिना पुग्थ्यो । नेपालमा ल्याएर उपचार गर्न
सकिने अवस्था नभएपछि उनले पनि जोड गरिनन् । हमाद
अस्पतालले बिरामीको जिम्मा लिन नेपाल सरकारलाई अनुरोध
गर्यो । सरकार आफैंले बिरामीको जिम्मा लिएन । सरकारले
विदेशमा कोमामा परेका बिरामीलाई ल्याएर उपचार गर्ने
व्यवस्था पनि मिलाएको थिएन । सरकारले पनि जिम्मेवारी
लिन पन्छिएपछि हमाद अस्पतालले दिनहुँ कृष्णालाई फोन गर्यो ।
कतारस्थित नेपाली दूतावासले आफूले मात्रै फोन गरेन कि
बागलुङ सेवा समाजका अगुवाहरूलाई पनि सम्झाउन दबाब बढायो ।
‘हमाद अस्पतालले बिरामीलाई नबुझ्ने हो भने
क्षतिपूर्तिबाट आएको रकम महिनाको तीन लाख काटदै जाने
बताउन थाल्यो । दूतावासका सर/म्याडमले पनि गिरीलाई
बुझ्नुबाहेक अर्को विकल्प नभएको बताउन थाले,’ कृष्णाले भनिन्,
‘केही विकल्प नभएपछि नेपालमा ल्याएर उपचार गर्न
राजी भएँ ।’कृष्णाले कैयौं पटक दूतावासलाई भनेकी थिइन्, ‘कतारलेत्यत्रो वर्ष उपचारको जिम्मा लियो । नेपालमा ल्याएपछि हाम्रो सरकारले उपचारको व्यवस्था मिलाइदिनुपर्छ । तर दूतावासले त्यसको व्यवस्था नमिलाई बिरामी पठाइदिए ।’
दूतावास र हमाद अस्पतालले जबर्जस्ती जिम्मा लगाउँदा
गिरी परिवारको हाल के भयो ? अर्थोप्लास्ट अस्पतालमा
गएर हेर्दा कसैको मन थामिँदैन । गिरीका बाबु डलबहादुर ६३ वर्षका भए । उनका तीन छोरा र दुई छोरी छन् । एउटा
छोरी सुस्तमनस्थितिकी छिन् । ३५ वर्षको उमेरमा श्रीमतीको मृत्यु भए पनि उनले दोस्रो विवाह गरेनन् । बच्चाहरूलाई हुर्काएर बसे । गिरी उनका कान्छा छोरा हुन् । गिरीको अवस्था देखेपछि डलबहादुरको मनमा चैन छैन । धेरै तनाव भएपछि उनी पनि गएको
फागुनमा प्यारालाइसिस भए । ‘ससुरा र छोरालाई एकै ठाउँमा राखेर उपचार भइरहेको छ,’ कृष्णाले भनिन्, ‘दुवै जना अलग–अलग कोठामा छन् । ससुराको अवस्था सुधारोन्मुख छ ।’
डलबहादुरलाई एक्लै कोठामा बस्न गाह्रो हुन्छ । छोराको अनुहार
हेर्न लठ्ठी टेक्दै घरीघरी कोठा पुग्छन् । ‘बरु म पहिले मरेको भए मेरो मन त शान्त हुन्थ्यो,’ भन्छन्, ‘म निकै अभागी बाबु रहेछु ।’
कतारबाट ल्याउँदा गिरीको टाउकोमा चोट लागेको दागमात्रै थियो
। मोटोघाटो थिए । अरू घाउखटिरा केही थिएन ।

अन्तर्राष्ट्रिय कुरास खेलको नेपाली टोलीमा दुईजना छन्त्यालहरु सहभागी हुने।

अन्तर्राष्ट्रिय कुरास खेलको नेपाली टोलीमा दुईजना छन्त्यालहरु सहभागी हुने।
अन्तर्राष्ट्रिय स्तरको कुरास खेलको नेपाली राष्ट्रिय टोलीमा दुईजना प्रतिभाशाली छन्त्यालहरु छनौट भएका छन् । दीपक छन्त्याल र अस्मिला छन्त्याल तुर्कमेनिस्तानको अस्गाबातमा हुने पाँचौ एशियन इन्डोर एण्ड मार्शल आर्टस गेम्समा  सहभागी हुनेछन् । एशियन ओलम्पिक कमिटिको आयोजना सेप्टेम्बर १७ देखि २७ तारिखसम्म प्रतियोगिता सम्पन्न हुनेछ । नेपाल कुरास संघले नेपाली राष्ट्रिय टोलीमा छनौट भएका खेलाडीहरुलाई विदाइ कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी छन्त्यालद्वयलाई नेपाल छन्त्याल संघले एक कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना दिएको छ । संघको भवन मनमैजुमा आयोजित कार्यक्रम मनमोहन छन्त्यालको अध्यक्षता र बलमान छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो । मनमाया छन्त्यालले स्वागत गरेकी थिइन् । खेलाडीहरुलाई सफलताको शुभकामनासहित विदाई गरिएको थियो । छन्त्यालद्वयलाई हाम्रो पनि शुभकामना !

Thursday, September 14, 2017

पाण्डबखानी विद्यार्थीहरुले अान्दोलन गरे।

पाण्डबखानी विद्यार्थीहरुले अान्दोलन गरे।
भदौ २९,बिहीबार
सुरेश छन्त्याल/बागलुङ
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी माध्यमिक विद्यालयमा अपारदर्शी र प्रयोजन हिन कार्य लागि मनोमानी तरिकाले विद्यालयले शुल्क लिएको भन्दै कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थी बाट पठन पाठन बन्द गरेर आम्दोलन मा उत्तीएका छ्न।यहि कुरा लिएर बारम्बार बिद्यार्थीले विद्यालय प्रसासनलाई जानाकारी दिए। पनि विद्यालयले बेवास्ता गरेको कारण पठन पाठन बन्द गरि आम्दोलन मा उत्तीन बाध्य भएको आम्दोलन को नेतृत्व गरेकी कक्षा १२ कि बिद्यार्थी देबि सुनार ले बताएकी छ्न। र अाजै न्यु स्टेप बाल क्लबकाे वार्षिकोत्सब पनि नगरि अान्दोलन गरेकाे जानकारी प्राप्त भएको छ।

Saturday, September 9, 2017

मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भाडादर बढाउने प्रक्रिया अघि बढ्ने

मंगलबारदेखि दशैंको
अग्रीम टिकट बुकिङ
खुल्ने
भाडादर बढाउने प्रक्रिया अघि बढ्ने
२४ भदौ, काठमाडौं । भदौको २७ गते अर्थात अागामी
मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ ।
आज यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा
भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी
अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।
यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि
विभिन्न माग तेर्स्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् ।
आजको बैठकमा पनि व्यवसायीले भाडा समायोजन
प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए ।
Advertisment
मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर
समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि
व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।
अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर,
कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने
यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले
अनलाइनखबरलाई बताए ।
‘दशैंमा यात्रुलाई सुरक्षित र सहज तवरले घर पुर्याउन सरकार
प्रतिवद्ध छ । यातायात व्यवसायीले पनि यसमा सहयोग
गर्नुहुनेछ’ प्रवक्ता पाण्डेले भने ।
काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख
यात्रु बाहिरिने अनुमान छ । व्यवसायीले यसपटक सडकको
अवस्था खबराव रहेको, छतमा सामान हाल्न नदिने
अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो
नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न आनाकानी
गरेका थिए ।
तर, मन्त्री बलायरले व्यवसायीको मागमा विषयमा सरकार
गम्भिर रहेको भन्द्यै दशैंमा यात्रुलाई सहज रुपमा घर जाने
वातावरण बनाउन अनुरोध गरेका थिए । त्यसैका आधारमा आज
व्यवसायीले बुकिङ खोल्ने विषयमा सहमति जनाएका हुन् ।

Thursday, September 7, 2017

घुम्टे त्रैमासिक पत्रिका प्रकाशित तयारी

घुम्टे त्रैमासिक पत्रिका प्रकाशित तयारी सुरेश छन्त्याल/गलकाेट बागलुङको सदरमुकाम देखि १६ काेष पश्चिमा पर्ने गलकाेट नगरपालिका १० पाण्डबखानीबाट पहिलोपटक घुम्टे त्रैमासिक पत्रिकाकाे पहिलाे अंक प्रकािशत हुने तयारीमा छ।बागलुङमा धेरै पत्रपत्रिका र रेडियो भए पनि पाण्डबखानी,रिघा,सिसाखानी र रणसिहकिटेनीका बासिन्दाहरु अाफ्नाे स्थानीय खबर सुन्न र पढ्नबाट बन्चित भएको भन्दै पाण्डबखानीबाट पत्रिका संञ्चालन गरि गाउँ ठाउँका अाेझेलमा परेका खबर प्रकाशन गर्ने उदेश्यले पत्रिका संञ्चालन गर्न लागेकाे घुम्टे त्रैमासिक पत्रिकाका कार्यकारी सम्पादक तथा पाण्डबखानी अनलाइन खबरका प्रधान सम्पादक सुरेश छन्त्यालले बताउनु भयो।त्यस्तै यहि भदौ काे २३गते बागलुङ बजारमा टाइफिङ गरि सबै काम सकि दशैमा एक कार्यक्रमका विच पत्रिकाकाे विमाेचन गर्ने र साथमा घुम्टे त्रैमासिक पत्रिका द्धारा संञ्चालित घुम्टे पत्रिका अनलाइन दर्ता गरि छिट्टै अाफ्नाे काेठा लिएर त्यहाबाट सेवा दिने प्रधान सम्पादक देवराज पुनले जानकारी दिनु भएको छ।

Tuesday, September 5, 2017

मल्म अाखेट हुँदै पाण्डबखानी सडक सर्वे कार्य सम्पन्न

मल्म अाखेट हुँदै पाण्डबखानी सडक सर्वे कार्य सम्पन्न सुरेश छन्त्याल/गलकाेट बागलुङको गलकाेट नगरपालिका वार्ड न:•७ आखेट देखि मल्म हुँदै वार्ड न:•१० पाण्डबखानीकाे फुर्से सम्म र मल्म पाण्डबखानी रमुवा खंगा कृषि सडककाे पहिलाे चरणकाे १५ किलोमिटर d.p.r पाथीभरा कन्सलटेन्सी प्रालिशा कर्मचारी द्धारा अन्तिम सर्वे भएको छ।उक्त सडक टेन्डर प्रक्रिया भै सुरु हुने सर्वेमा संलग्न एक कर्मचारीले बताएका छन्।कार्यक्रम भाैतिक पूर्वाधार मन्त्रलय अन्तरगत सडक बाेट बाट समावेश भएको हाे।र उक्त सर्वे कार्यमा गलकाेट नगरपालिका १०का अध्यक्ष तिलक घर्ती मगर सदस्य धनबहादुर सुनार र पत्रकार सुरेश छन्त्याल कार्य स्थलमा पुगि साेहि कार्य सम्बन्धि जानकारी लिनु भएको थियाे।

Monday, September 4, 2017

पाण्डबखानी मावि मा बाल क्लब तथा रेडक्रस गठन

पाण्डबखानी मावि मा बाल क्लब तथा रेडक्रस गठन
सुरेश छन्त्याल/गलकाेट
बागलुङको गलकाेट  नगरपालिका१० पाण्डबखानी माविमा ११ सदस्य रहने गरि बाल क्लब गठन भएको छ।जसकाे अध्यक्ष देवि सुनार रहनु भएको साे अवसरमा पाण्डबखानी माविका शिक्षक काशिराम बरालले बाल क्लब गठन र बालअधिकार र कर्तव्य सम्बन्धमा मन्तव्य राख्नु भएको थियाे।त्यसैगरी साेहि अवसरमा अर्चना श्रीसकाे अध्यक्षतामा ११ सदस्य रेडक्रस समिति गठन गरिएकाे सहरकर्मि साथी पुरन प्रभातले जानकारी दिनु भएको छ।