Saturday, September 2, 2017

कालिका स्पाेर्ट युथ क्लब सुनपानीले दशैमा कार्यक्रम राख्ने निर्णय

कालिका स्पाेर्ट युथ क्लब सुनपानीले दशैमा कार्यक्रम राख्ने निर्णय
सुरेश छन्त्याल 
हिन्दु नेपालीहरुकाे महान चार्ड विजया दशमीकाे पावन अवसरमामा विगतका वर्षहरूमा झै यश वर्षपछि बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी साविक वडा ५ सुनपानीमा रहेकाे कालिका स्पाेर्ट युथ क्लबले असाेज ७ गते देखि ११ गते सम्म विविध कार्यक्रमकाे अायाेजना गर्ने निर्णय गरेकाे छ।क्लबका अध्यक्ष दिप घर्तीकाे अध्यक्षतामा बसेकाे बैठकले साेहि निर्णय अनुसार साविक वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता,साे नृत्य नाच, र महिला रस्साकस्सा प्रतियोगिता हुने भएको छ।

No comments:

Post a Comment