Tuesday, September 5, 2017

मल्म अाखेट हुँदै पाण्डबखानी सडक सर्वे कार्य सम्पन्न

मल्म अाखेट हुँदै पाण्डबखानी सडक सर्वे कार्य सम्पन्न सुरेश छन्त्याल/गलकाेट बागलुङको गलकाेट नगरपालिका वार्ड न:•७ आखेट देखि मल्म हुँदै वार्ड न:•१० पाण्डबखानीकाे फुर्से सम्म र मल्म पाण्डबखानी रमुवा खंगा कृषि सडककाे पहिलाे चरणकाे १५ किलोमिटर d.p.r पाथीभरा कन्सलटेन्सी प्रालिशा कर्मचारी द्धारा अन्तिम सर्वे भएको छ।उक्त सडक टेन्डर प्रक्रिया भै सुरु हुने सर्वेमा संलग्न एक कर्मचारीले बताएका छन्।कार्यक्रम भाैतिक पूर्वाधार मन्त्रलय अन्तरगत सडक बाेट बाट समावेश भएको हाे।र उक्त सर्वे कार्यमा गलकाेट नगरपालिका १०का अध्यक्ष तिलक घर्ती मगर सदस्य धनबहादुर सुनार र पत्रकार सुरेश छन्त्याल कार्य स्थलमा पुगि साेहि कार्य सम्बन्धि जानकारी लिनु भएको थियाे।

No comments:

Post a Comment