Monday, September 4, 2017

पाण्डबखानी मावि मा बाल क्लब तथा रेडक्रस गठन

पाण्डबखानी मावि मा बाल क्लब तथा रेडक्रस गठन
सुरेश छन्त्याल/गलकाेट
बागलुङको गलकाेट  नगरपालिका१० पाण्डबखानी माविमा ११ सदस्य रहने गरि बाल क्लब गठन भएको छ।जसकाे अध्यक्ष देवि सुनार रहनु भएको साे अवसरमा पाण्डबखानी माविका शिक्षक काशिराम बरालले बाल क्लब गठन र बालअधिकार र कर्तव्य सम्बन्धमा मन्तव्य राख्नु भएको थियाे।त्यसैगरी साेहि अवसरमा अर्चना श्रीसकाे अध्यक्षतामा ११ सदस्य रेडक्रस समिति गठन गरिएकाे सहरकर्मि साथी पुरन प्रभातले जानकारी दिनु भएको छ।

No comments:

Post a Comment