Sunday, September 24, 2017

कालिका स्पाेर्ट युथ क्लबको १७ वार्षिकोत्सब सुरु

कालिका स्पाेर्ट युथ क्लबको १७ वार्षिकोत्सब सुरु
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी सुनपानीमा रहेको श्री कालिका स्पाेर्ट युथ क्लबकाे १७ आैं वार्षिकोत्सब अाजदेखि सुरु भएको छ।उक्त वार्षिकोत्सब११ गते सम्म हुने। र उत्घाटन कार्यक्रम १० गते हुने। अायाेजकले जनाएको छ।कार्यक्रम पुरुष भलिबल,महिला भलिबल,महिला रस्साकस्सा,लाेक नृत्य प्रतियोगिता हुने क्लबका अध्यक्ष दिप घर्तीले जानकारी दिनुभएकाे छ। भने कार्यक्रमको सञ्चालन दिपक घर्ती र सुरेश छन्त्यालले गर्नु भएको छ।

No comments:

Post a Comment